काठमाडौं, मंसिर ३० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल भएका छन् । अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरको विश्वका शक्तिशाली ब्यक्तिको सूचीमा रुसी राष्ट्रपति
काठमाडौं, मंसिर ३० । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रभित्र अवैधानिक रुपले निर्माण गरिएको घर टहरा भत्काएको छ । बसपार्क अव्यवस्थित भएको भन्दै महानगरपालिकाले डोजर लगाएर करिब चार सय घरटहरा
धनकुटा, मंसिर ३० । धनकुटा सदरमुकामस्थित नगरकै जेठो सार्वजनिक पुस्तकालय बेवारिसे अवस्थामा पुगेको छ । संरक्षण र व्यवस्थापनको अभावमा तीन दशकअघि भीमनारायण चोकमा स्थापना गरिएको पुस्तकालय बेवारिसे अवस्थामा पुगेको हो
काठमाडौं, मंसिर ३० । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले आज व्यवस्थापिका–संसद्का सदस्यलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् । सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले
काठमाडौं, मंसिर ३० । पित्त–पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रुपमा हुने देखिएको छ । पित्त–पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो
-पहलमान घर्ती, ईमेज रोल्पा, मंसिर ३० । पाँच नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरि संसदमा दर्ता भएको संविधान संशोधनको विधेयक विरुद्द आज(बिहीबार)बाट रोल्पा र प्यूठान जिल्लामा
पेशल आचार्य – जीवन ‘हार्डआर्ट’ र ‘सफ्टआर्ट’ले चल्छ । हार्डआर्ट भनेका भौतिक निर्माण सडक, रेल, प्लेन, मोटर, घडी, कम्प्युटर, केबुल कार, नहर, ओभर फ्लाई, सुरूङ मार्ग र विविध विकास हुन्
रसुवा, मंसिर ३० । रसुवाको गोल्जुङ–२ मा निर्माणाधीन चिलिमे–त्रिशुली २ सय २० केभी प्रशारण लाइनको काम अघि बढ्ने भएको छ । स्थानीय वासिन्दाले सवस्टेशन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने
खोटाङ, मंसिर ३० । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा अवैध रुपमा निकासी गरिएको ढुङ्गागिट्टी खानी अझै रोकिएको छैन । अवैधरुपमा खानी सञ्चालन गर्नाले मझुवागढी आसपासका कालिका भगवती मन्दिर, बुढेश्वर
काठमाडौं । कुशल नृत्यांगना बन्ने सोच लिएर पूर्वी नेपालको ओखालढुंगाबाट काठमाडौं आउँदा रश्ना पौडेलको यात्रा अन्तै मोडियो । तत्कालीन समयमा समय र परिस्थितिले उनलाई सांगीतिक क्षेत्र होइन पर्यटन क्षेत्रतर्फ डोहोर्यायो