काठमाडौं(जिल्ला ब्यूरो), मंसिर ३० । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ । गुल्मीमा १६ दिनदेखि बन्द
ताप्लेजुङ, मंसिर ३० । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ । संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने,
Tanahu, Dec 15: A 60-year-old Indian national was found dead at a roadside at Bandipur Municipality-4 in Tanahu district on Wednesday. The deceased has been identified as Chhetrapal of Sadgadhi
काठमाडौं, मंसिर ३० । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १०औं जित हात पारेको छ । बुधबार राति भएको खेलमा सण्डरल्याण्डलाई १-० ले हराउँदै चेल्सीले लगातार १० जितको क्लब कीर्तिमान
काठमाडौं, मंसिर ३० । याहूले आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल एकाउन्टबाट ह्याकरले महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको छ । सन् २०१३ यता ह्याकरले आफ्ना १ अर्बभन्दा धेरै प्रयोगकर्ताको ईमेलबाट
काठमाडौं, मंसिर ३० । सिरियाको पूर्वी एलेप्पो शहरका विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई आजबाट बाहिर निकालिने भएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा फसेकाहरुलाई बाहिर निकाल्न त्यहाँका विद्रोही सहमत भएका छन् । विद्रोहीले
काठमाडौं, मंसिर ३० । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम
काठमाडौं, मंसिर ३० । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आज(बिहीबार)देखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल
काठमाडौं, मंसिर ३० । अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
काठमाडौं, मंसिर ३० । नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन । अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा