Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चारघन्टा रोकिने

विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । सो सडकखण्डको सबैभन्दा संवेदनशील र

अफगानिस्तानमा सांसदको घरमा तालीवानको आक्रमण, पाँच जना मारिए

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार घटनामा मारिनेमा दुई बालबालिका पनि छन् । तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद मीर वालीको घरमा आक्रमण गरेका थिए । सांसद

चन्द माओवादीले आह्वान गरेको बन्दको प्रभाव न्यून, ११ बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकामा बिहानैदेखि गाडीको आवतजावत सामान्य छ । केही निजी विद्यालय बन्द भए पनि अधिकांश विद्यालय खुला रहेका छन् । उद्योग, कलकारखाना पनि सामान्य अवस्थामै सञ्चालनमा रहेका छन् । प्रहरीले

तमोर करिडोरमा साना सवारी साधन चल्न थाले, गाउँमा खुशीयाली

तमोर करिडोरको मूलघाटदेखि पाँचथरको सावा खोलासम्मको ५२ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएपछि पाँचथरदेखि कोशी राजमार्गको धनकुटा–मूलघाट सडकखण्ड हुँदै तराईसम्म यातायात सञ्चालनमा आएका छन् । पूर्वी तराई–पहाडका जिल्ला र बजारलाई

सातौं राष्ट्रिय खेलकुदः महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

सुनसरीको दुहबी मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रहरी र मध्यमाञ्चल तथा सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लव भिड्नेछन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछन् । बुधबार भएका समुहका खेलहरुसँगै सेमिफाइनल समीकरण

भारतमा झण्डै चार सय अमेरिकी सैनिकको कंकाल !

लोअर दिबांग क्षेत्रका स्थानीयले हालै मानव अवशेष अमेरिकी टोलीलाई सुम्पिएका थिए । ती अवशेष गत वर्ष फेला परेको हो । तिनको पहिचान गर्ने प्रयास भइरहेको छ । चीन र म्यानमारसँगको

आइएससँगको संघर्षमा १४ टर्कीस सैनिक मारिए, ३३ घाईते

अल बब शहरमा भएको संघर्षमा उनीहरु मारिएको टर्कीले जनाएको हो । अल बब शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन टर्कीले सघाइरहेको छ । अरु ३३ सैनिक घाइते भएका छन् । आइएसविरुद्ध

‘अन्धकार युग’ आउन नदिन कुलमान भारततिर

केही समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पूरै देश उज्यालो राख्न उर्जा मन्त्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् । यही क्रममा भारतबाट थप बिजुली किन्ने

चक्कु आक्रमणबाट टेनिस खेलाडी घाईते, ६ महिना खेल्न नसक्ने

आफ्नै घरमा प्रवेश गरेका एक जना हतियारधारीको आक्रमणबाट घाईते भएकी कितोभाको बुधबार हातको शल्यक्रिया गरिएको छ । उनले टेनिस खेल्ने देब्रे हातको मांशपेशी र नशाको शल्यक्रिया गरिएको हो । उपचार

आफ्नै प्रतिवद्धता विपरीत समय गुजार्दैछन् प्रमुख तीन दल

सभामुख ओनसरी घर्तीको पहलमा अवरुद्ध संसद् खुलाउने उद्देश्यले सोमबार आयोजित शीर्ष बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले तीन दिनभित्र निकास खोज्ने प्रतिबद्धता जनाएका थिए । तर, सभामुखले दिएको समयभित्र संवादै