Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


वैकल्पिक नाका खोल्नु अघि चीनले माग्यो सुरक्षा र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति

सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ बाहेक अन्य नाकालाई व्यापारिक प्रयोजनका लागि खुलाउन चीनले भरपर्दो सुरक्षा प्रत्याभूति मागेको गृह मन्त्रालय उच्च स्रोतले बतायो । नाका जोड्ने नेपाल तर्फको सडक पूर्वाधार विकासलाई उच्च

आफैंले बनाएको कार्यविधि नाघेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि

जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढाउन पाइँदैन । तर, दुवैमा निगमले कार्यविधि विपरीत प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ

कुटनीतिज्ञको राजनीतिक बैठकबारे सरकार असन्तुष्ट

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदायले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ

केपी ओलीले देखाए विकल्प– ‘संघीयतामा पाँच प्रदेश नै उत्तम’

आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोटमा भेट गर्दै बुधबार ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प भएको जिकिर गरेका हुन् । पहिलो पटक सरकारले पाँच नम्बर

फागुनमा पूर्वाधार सम्मेलन

नेपालको पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको परिसंघले जनाएको छ । परिसंघले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हरिभक्त शर्माले गएको ५० वर्षमा पूर्वाधारका क्षेत्रमा हुनुपर्ने

साहसिक खेल र पर्यटन लक्षित सम्मेलन हुने

हाउस अफ राजकर्णिकारको आयोजनामा आगामी चैत १८ देखि २० गतेसम्म ग्लोबल एड्भेन्चर एन्ड माउन्टेनरिङ कन्फ्रेन्स एन्ड एक्सो गर्न लागिएको जनाइएको हो । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलन र मेलाबारे

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता

नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको टेलिकमले जनाएको हो । बोलपत्रमार्फत् छनोट भएको परामर्शदाता एनलाइसिस ‘म्यासन लिमिडेढ युके’सँग बुधबार उक्त सम्झौता

बुधबार पनि शेयर बजारमा गिरावट

यसदिन पनि बजार परिसूचक नेप्से २५ अंकले झरेर १४ सय ७० मा आइपुग्यो । कारोबार पनि औसत दिनका तुलनामा खुम्चियो । कारोबार भएका अधिकांशजसो समूहमा गिरावट आयो । बीमा समूह

सूर्य नेपाल इस्टर्न गल्फ प्रतियोगिताको उपाधि शिवरामले जिते

धरानस्थित निर्वाण कन्ट्री क्लबको ७० ओभर पारको गल्फ कोर्समा भएको फाइनलमा रवि खड्कालाई ७ स्ट्रोकले पछि पार्दै शिवरामले उपाधि हात पारेका हुन् । चार अन्डर पार २ सय ६ स्कोर