Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


धुर्मुस–सुन्तलीले महोत्तरीको मुसहरबस्तीमा एकीकृत नमुनाबस्ती निर्माण गर्ने

एक प्रदेश एक नमुनाबस्ती कार्यक्रमअनुरुप बर्दिवास नगरपालिका–२ स्थित दलित समुदायको मुसहरबस्तीमा अगामी २०७४ साल वैशाख मसान्तसम्ममा एकीकृत नमुनाबस्ती निर्माण गरिने भएको हो । भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृतबस्ती निर्माण गरेका

मलमूत्र खुवाइ कुटपिटकै कारण लक्ष्मी परियारको मृत्यु, पति निर्दोष : अध्ययन प्रतिवेदन

सञ्जालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्ष्मी परियारलाई मलमूत्र खुवाउने र कुट्नेजस्तो अक्षम्य व्यवहार गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो । सञ्जालले जाहेरीमा झूटा विवरण लेख्न लगाउने प्रहरीका

सरकारी वकिलको पहिलो राष्ट्रिय सम्मेलन पुस ८ देखि

महान्यायाधीवक्ताको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी सरकारी वकिल र अन्य निकायबीचको समन्वय बृद्धि गर्ने तथा उनीहरुको प्रभावकारिता बढाउने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी दिइयो । सो अवसरमा महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले

संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितविपरीत : कमल थापा

बुधबार भक्तपुरमा राप्रपाको मध्यमाञ्चलस्तरीय कार्यकर्ता भेलामा बोल्दै थापाले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितविपरीत रहेको जिकिर गरे । मधेसी मोर्चाका सबै माग देशहितको पक्षमा नरहेको भन्दै उनले मोर्चाका मागहरु सम्बन्धमा दलहरुबीच

Tamakoshi power developer all committed to generating power by one and half years

The April 25 Gorkha Earthquake had inflicted damages on the access route to the project site, hampering the construction endeavours. The construction works were expedited with the construction of a

स्वदेशी व्यवसायी आक्रोशित

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा बुधबार काठमाडौंको शान्तिबाटिकामा पत्रकार सम्मेलन गरी उनीहरुले स्वदेशी उद्योग, उत्पादन र बजार व्यवस्थापनका लागि सरकारले आफूहरुलाई सहयोग नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरे

संविधान संशोधन गरी चुनावको तयारी : कानुनमन्त्री

भक्तपुर, पुस ६ । कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन गरी चुनावको तयारी थाल्नु नै सबैको हितमा हुने बताएका छन् । बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले संविधान

मुस्लिम आयोगलाई प्रभावकारी बनाइनुपर्छ : मन्त्री पाण्डे

मुस्लिम आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफल गर्न बुधबार राजधानीमा गरिएको कार्यशालाको उद्घाटन गर्दै मन्त्री पाण्डेले आयोगले मुस्लिम समुदायको हक, अधिकारको पक्षमा काम गर्ने बताए । नेपालमा मुस्लिमको संख्या

सरकारी कार्यालयको पनि विद्युत् काटियो

                                                           

४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मंसिर १६ गते सम्पन्न भएपछि २०७५ असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले तीव्रगतिमा काम अगाडि