Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सेयर बजारमा पुनः पहिरो

गत साताको अन्तिम दिन विहीबार सामान्य सकारात्मक रहेको बजारमा यो साताको पहिलो दिनको कारोबारमा पुनः पहिरो गएको हो । कारोबार सुरु भएदेखि वियरिस ट्रेन्डमा रहेको बजार परिसूचक नेप्से ४२ अंकले

प्रदेश नम्बर–२ को संरचनामाथि संशोधनको खाँचो : ओली

तराई–मधेसका सांसद तथा बुद्धिजीवीसँग सोमबार पार्टी केन्द्रीय कार्यालय, धूम्बाराहीमा आयोजित ‘मधेसका समस्या : भ्रम र यथार्थ’ विषयको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले संविधानमा प्रदेश नम्बर–२ को संरचनामाथि चाहिँ संशोधनको खाँचो औंल्याए

१३ औं हात्ती महोत्सव सुरु

१३ औं हात्ती महोत्सव सोमबारबाट सुरु

भारोत्तोलनमा दुई राष्ट्रिय कीर्तिमान, देवी र कमला बने कीर्तिमानधारी खेलाडी

नेपाल प्रहरीकी देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । चौधरीले आफ्नै नामको कीर्तिमान भंग गर्नेक्रममा

पुरुष फुटबलमा पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

समूह ‘ए’को विजेता बन्दै पुलिस र उपविजेता बनेको मध्यमाञ्चल सेमिफाइनलमा पुगेका हुन् । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल पुलिसले मध्यमाञ्चल विकास क्षेत्रलाई ३–१

सौराहामा हात्ती महोत्सव सुरु

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा सुरु भएको महोत्सवको पर्यटनमन्त्री जीवनबहादुर शाहीले सोमबार दिउँसो उद्घाटन गरे । महोत्सवमा हात्ती फास्टवाक, हात्तीपोलो, हात्तीका छावाहरुबीच फुटबल, हात्तीशृंगार, गाडादौड, हात्तीपेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम

कांग्रेस नेताहरु सहभागी कार्यक्रमको मन्च भत्कियो, मन्त्री रिसाएर हिँडे

सोमबार धादिङबेसीमा बीपी स्मृति भवनको शिलान्यास गर्दै पौडेलले सरकार निर्वाचन गर्ने तयारीमा रहेको भन्दै पार्टीको सम्पूर्ण शक्तिलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् । कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरु डा. रामशरण

उड्नै लागेको विमानमा बम राखिएको हल्ला चलेपछि…

ट्युनिसियाको ट्युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युुनिस एअरको विमानमा सबै यात्रीलाई चढाइसकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात् फैलिन गएको थियो । त्यसपछि सम्बन्धित अधिकारीले सबै यात्रीलाई उतारेर

ठूलो मात्राको हतियारसहित युवक पक्राउ, एसएलआरदेखि कटुवा पेस्तोलसम्म बरामद

पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय बेदन दास थापा रहेका छन् । जुम्लाको गज्याङकोट वडा नम्बर–८ डाढखर्कको जंगलबाट पक्राउ परेका थापाको साथबाट एसएलआर राइफल दुईथान, त्यसमा प्रयोग हुने म्याग्जिन दुईथान, थ्रीनटथ्री

CPN (Maoist Centre) Province-5 unit floats new province delineation formula