Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


भुटानको पोस्टमा नेपालको ८ गोल, सावित्राले एक्लैले गरिन् ५ गोल

नेपालले कमजोर भुटानमाथि ८–० को फराकिलो जित हासिल गरेको हो । नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारी एक्लैले *५ गोल गरिन् । त्यसैगरी, शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल थपे ।

कार्ल मार्क्सको सिद्धान्त नमान्नेलाई मार्क्सवादी भन्न सुहाउँदैन : प्रधानमन्त्री

कार्ल मार्क्सको २००औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकमा कम्युनिष्ट शक्तिबीच ध्रुवीकरण गरेर सन् २०१८ सम्ममा सबैलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । उनले कार्ल मार्क्सको आधारभूत

दाहाल र बाबुरामले गरे आफूहरुबीच कुनै वैमनस्यता नभएको घोषणा (भिडियोसहित)

सोमबार काठमाडौंमा माओवादीका स्वर्गीय सांसद भक्ति पाण्डेको पुस्तक ‘चाचा’को विमोचन कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई दुबैले आफूहरुबीच कुनै वैमनस्यता नरहेको भन्दै परिस्थितिले आफूहरुलाई एकै ठाउँमा

सात दलको बैठकमा के भयो ?

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा भएको बैठकमा ७ दलका शीर्ष नेताहरु सहभागी भएपनि बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन । सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच दुईपक्षीय र बहुपक्षीय वार्ताको माध्यमबाट निकास

संविधान संशोधन प्रस्ताव कुबेलाको बाजा : खनाल

सोमबार लमजुङमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले संविधान संशोधनको नाममा मान्छेहरुलाई त्रसित बनाइरहेको आरोप लगाए । उनले संविधान संशोधन प्रस्तावले राष्ट्रलाई अशान्ततर्फ धकेलिरहेको जिकिर गरे । देश ध्रुवीकरणको दिशातर्फ अघि

सातौं राष्ट्रिय खेलकुदः एथ्लेटिक्सतर्फ विभागीय वर्चश्व

आर्मीका खेलाडीले सोमबारैमात्रै एथ्लेटिक्समा थप चारओटा स्वर्णपदक जितेका छन् । सुनसरीको इटहरी रंगशालामा सोमबार बिहान भएको एथ्लेटिक्सतर्फ महिला ४०० मिटर हर्डल्स रेसमा आर्मीले स्वर्णपदक जितेको छ । खेलमा आर्मी क्लबकी

बस जलेको अवस्थामा फेलापर्‍यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा सोमबार बिहान फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगोलागी भएको बसमा बसचालक र यात्री कोही

मुकुन्द्रद्वारा राष्ट्रिय खेलकुदमा ह्याट्रिक

उनले विराटनगरस्थित सहिद रंगशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराँतेतर्फ ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोलासँग आफूलाई बराबरीमा उभ्याएका छन् । मुकुन्द्रले पाँचौ, छैटौं र सातौं राष्ट्रिय खेलकुदमा

५ नम्बर प्रदेशबारे आयो नयाँ प्रस्ताव

                                                           

पौडेल, श्रेष्ठ र ठाकुरबीच भेटवार्ता

भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई