Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


इपीएलमा आज सात खेल, लिभरपुल र म्यानसिटी, चेल्सीको भिडन्त स्टोकसँग

बहुप्रतिक्षित खेलमा राति लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दैछ । खेल लिभरपुलको घरेलु मैदानमा नेपाली समयअनुसार राति सवा ११ बजे सुरु हुनेछ । बाँकी ६ खेल राति पौने ९ बजे हुँदैछन् ।

‘सत्तामोहले कांग्रेसभित्र विचलन आउन थाल्यो’

बीपी विचार राष्ट्रिय समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा कांग्रेसका नेताहरुले पार्टी नेतृत्वले सही दिशामा हिँड्न नसक्दा महत्वपूर्ण उपलब्धि गुम्ने खतरासमेत रहेको बताए । कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टी नेतृत्वले मुलुकलाई

‘सीमांकनको विषय थाती राखे संशोधन प्रस्तावमा छलफल गर्न एमाले तयार’

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा सचिव ज्ञवालीले प्रदेश सीमांकन संशोधनको पक्षमा भने एमाले तयार नहुने बताए । उनले नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वका विषयमा भने संसदमा छलफल गर्न आफ्नो पार्टी तयार

माओवादी केन्द्रकै नेताले भने–‘संशोधन विधेयक पारित हुँदैन, फिर्ता लेऊ’

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा उनले संशोधन प्रस्तावमा राखिएको सीमांकन हेरफेरको विषय संघीयताको मर्म र भावनाविपरीत भएको दाबी गरे । मधेसी मोर्चाका मागमा राष्ट्रिय सहमति कायम गरी सम्बोधन गर्नुपर्ने उनको भनाइ

सन् २०१६ का २६ घटनाः तेस्रो विश्वयुद्धको चेतावनीदेखि ‘नोटबन्दी’सम्म

कस्तो रह्यो त वर्ष २०१६ ? यहाँ हामीले राजनीतिकलगायत महत्वपूर्ण घटनाक्रम खोतल्ने प्रयास गरेका छौं । जुन घटनाले वर्षभरि नै विश्वभर तरंग ल्याइरह्यो । ट्रम्पको उदयवर्षको अन्त्यमा सम्पन्न अमेरिकी राष्ट्रपतीय

‘संशोधन प्रस्तावलाई अराष्ट्रिय भन्ने एमाले नै अराष्ट्रिय’, सत्याग्रही सम्मानित

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शनिबार काठमाडौं क्षेत्र नम्बर–८ ले राजधानीमा गरेको कार्यक्रममा सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध भएको सत्याग्रह आन्दोलनमा सहभागी करिब एक सयजनालाई सम्मानित गरिएको हो

पुस २७ गते राष्ट्रिय एकता दिवस भव्यरुपले मनाउनुपर्छ : खनाल

पृथ्वी विचार अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा वरिष्ठ नेता खनालले मुलुकमा लोकतान्त्रिक बाटोमा हिँड्ने प्रण सबैले गरिसकेकाले अब संविधान कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताए । उनले पृथ्वीनारायण शाहले राष्ट्र

निर्वाचनका लागि तयार रहन गृहमन्त्रीको निर्देशन

                                                           

लागुऔषधसहित दुई युवक समातिए

पक्राउपर्नेमा सिरहाको चन्द्रअयोध्यापुर–७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे–५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडकखन्डबाट २९