Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सेयर बजारमा मंगलबार पुनः उच्च गिरावट

उतार–चढावबीच बजार परिसूचक नेप्से २६ अंकले झरेर १४ सय ५६ मा आइपुग्यो । कारोबार पनि खुम्चियो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च २ सय

‘आयात गरेर नभइ उत्पादन गरेरै विद्युत् आपूर्ति सहज बनाउँछौं’

उनले अबका दिन विद्युत्को माग बढाउनेतर्फ ध्यान दिइने पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार महासंघ सचिवालयमा गरेको कार्यक्रममा मन्त्री शर्माले छिट्टै मुलुकमा धेरै विद्युत् उत्पादन हुने भन्दै ठूला

ट्रम्पको ट्वीट उत्तर कोरियाविरुद्ध चेतावनी : दक्षिण कोरिया

दक्षिण कोरियाले ट्रम्पको उक्त सन्देश उत्तरविरुद्धको प्रस्ट चेतावनी रहेको जनाएको छ । दक्षिण कोरियाले मंगलबार ‘अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भन्ने प्रस्ट चेतावनी दिएको’ बताएको छ ।

प्राधिकरणका तीन सन्चालकलाई निरन्तरता नदिने आदेश

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । प्राधिकरणमा निर्देशक कुलमान घिसिङ

सहमतिका आधारमा निर्वाचनको मिति घोषणा : प्रधानमन्त्री

मंगलबार झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको ‘धानखेती सुपर जोन’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीतिक सहमतिका आधारमा निर्वाचनको मिति घोषणा हुने बताए । राजनीतिक स्थायित्व प्राप्तिका लागि सबै दलहरुबीच कार्यगत

आयोजक फिदिम स्पोर्टिङ सेमिफाइनलमा

मंगलबार भएको क्वार्टरफाइनल खेलमा फ्रेन्डस् क्लब बीआरसी भुटानलाई २–० ले हराउँदै फिदिमले अन्तिम चारमा ठाउँ बनाएको हो । फिदिमलाई जिताउन दुबै गोल मध्यान्तरपछि सरन बस्नेतले गरेका थिए । प्रतियोगिताअन्र्तगत् बुधबार

खाना समयअघि नै शतक बनाउने वार्नर टेस्ट इतिहासकै पाँचौं खेलाडी

सिड्नीमा जारी खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै मंगलबार पहिलो दिनको समाप्तीसम्म ३ विकेटको क्षतिमा ३६५ रन बनाइसकेको छ । खाना समयअघि नै शतक बनाउने टेस्ट इतिहासकै पाँचौं खेलाडी बन्नेक्रममा डेभिड

बंगलादेशविरुद्धको टी–२० मा न्यूजिल्यान्डलाई अग्रता

मंगलबार नापियरमा भएको खेलमा पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली बंगलादेशले ममुल्लाहको ५२ रनको मद्दतले निर्धारित् २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनायो । न्यूजिल्यान्डका लोकी फर्गुसनले ३ विकेट लिए

‘सन् २०१६ मा पूर्वाञ्चलमा मानवअधिकार उल्लंघनका घटनामा १ हजार ३५ जना पीडित’

मानवअधिकारवादी संस्था इन्सेकले तयार पारेको रिपोर्टअनुसार यस अवधिमा पूर्वाञ्चलमा ४६ जनाले ज्यान गुमाएका छन् । मंगलबार धनकुटामा आयोजित कार्यक्रममा राज्यपक्षबाट एक महिला र दुई पुरुष गरी तीनजना तथा गैरराज्यपक्षबाट १९

शिक्षा पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघमा मंगलबार भएको कार्यक्रममा शिक्षा राज्यमन्त्री धनमाया विकले २५ हजार राशिको पुरस्कारबाट दुई पत्रकारलाई पुरस्कृत गरेकी हुन् । यस्तै, पूर्वाञ्चलबाट कोकिला ढकाल र अम्मर खड्का, मध्यमाञ्चलबाट दिवाकर भण्डारी