सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका कप्तान ल्हामले व्यावसायीक फुटबल जिवनबाट बुट थन्क्याउने घोषणा गरेका हुन् । जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट खेल्दै आएका ल्हामको करार अवधि अर्को
प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार चारबुँदे संशोधन प्रस्तावको सबैभन्दा बढी विरोध भएको प्रदेश सीमांकनका विषयमा केही हेरफेर गर्ने गरी संशोधनमा पूरक प्रस्ताव तयारी सुरु भएको छ । ४ र ५
जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए । सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी
सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’ लाई परामर्शदाता तोकी गरिएको अध्ययन समितिले सिंहदरबार भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमाथि पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी
धेरैलाई लागेको थियो, अब विकासका नाममा असारे हिलोमा ढुकुटीको पैसा रेल्ने प्रवृत्तिको अन्त्य हुनेछ । तर, लागेको बानी कसले छाड्ने ? भनेझैं यसपटक पनि त्यही शैली देखिँदैछ । अर्थ
संघको ३६औं राष्ट्रिय व्यवस्थापन सम्मेलनबारे जानकारी गराउन मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा भवनका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग माग गरेको हो । आगामी माघ २८ गते हुने सम्मेलन एवं वार्षिक
मिडिया स्पेस सोलुसन्सको आयोजनामा हुने संरचना निर्माणसम्बन्धी प्रदर्शनीमा १२ भन्दा बढी देशका १ सय ५० भन्दा बढी स्टल रहने जनाइएको छ । प्रदर्शनीमा आर्किटेक्ट, बिल्डर, इन्जिनियर, योजनाकार एवं निर्माण व्यवसायीबाट
एनसेलका ग्राहकहरुले आफूले छानेको एउटा विशेष नम्बरमा अब अझ सुलभदरमा कुरा गर्नसक्ने भएका छन् । साथै, ‘रिङ ब्याक टोन’मा पनि ५० प्रतिशत छुट उपलब्ध गराइने भएको छ । यही बुधबार
यसअघि यो सेवा आइफोन–५ सिरिजका सेटमामात्र प्रयोग गर्नसकिने अवस्था थियो । टेलिकमले निरन्तररुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले निर्धारित् समयअगावै ‘बेटा भर्सन’ रिलिज गरी आइफोनका सिरिजका सेटहरुमा फोरजी सेवा
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको