Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


नेपाल बिल्डकन तथा उड प्रदर्शनी माघ २८ देखि


0
Shares

मिडिया स्पेस सोलुसन्सको आयोजनामा हुने संरचना निर्माणसम्बन्धी प्रदर्शनीमा १२ भन्दा बढी देशका १ सय ५० भन्दा बढी स्टल रहने जनाइएको छ ।

प्रदर्शनीमा आर्किटेक्ट, बिल्डर, इन्जिनियर, योजनाकार एवं निर्माण व्यवसायीबाट सल्लाह, सुझावसमेत लिइने जनाइएको छ ।

प्रदर्शनीमा संरचना निर्माणका सामग्री, निर्माण उपकरण, काठ एवं काठबाट निर्मित सामग्रीहरुको प्रदर्शनी हुने जनाइएको छ ।

फागुन १ गतेसम्म चल्ने मेलामा हेभी इक्विमेन्टका प्रदर्शनीसमेत गरिने जनाइएको छ ।