Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


माघ २८ मा ‘म्यान’ सम्मेलन


0
Shares

संघको ३६औं राष्ट्रिय व्यवस्थापन सम्मेलनबारे जानकारी गराउन मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा भवनका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग माग गरेको हो ।

आगामी माघ २८ गते हुने सम्मेलन एवं वार्षिक साधारणसभामा नेपालको आर्थिक समृद्धिका लागि व्यवस्थापन विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत् गर्ने जनाइएको छ ।

कार्यक्रममा वर्षको व्यवस्थापक सम्मान २०१६ र वर्षको महिला व्यवस्थापक पहिचान सम्मानबाट दुईजना उत्कृष्ट व्यवस्थापकलाई सम्मान गरिने संघले जनाएको छ ।