संविधान संशोधन विधेयक संसदमा अलपत्र परिरहेको छ भने राजनीतिक सहमति जुटाउने नाममा संसद बैठक दुई साताका लागि स्थगित गरिएको छ । सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन । आगामी वर्ष
नमूना तस्विर यसअघि यौनिक अल्पसंख्यकका विषयमा केन्द्रित भएर ‘सुनगाभा’ नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा पनि पुगेको थियो । ‘डाइङ क्यान्डल’ का निर्देशक समेत
रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी,
-राजु चौधरी,ईमेज सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएपछि यो निकुञ्जमा वन्यजन्तुको प्रजातिसमेत बढेको छ । सामान्यतयाः चितवन राष्ट्रिय निकुञ्ज घुम्न चाहने जो कोहीलाई पनि दुर्लभ
गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ । विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई
धनगढी क्रिकेट लिग र एसपीए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको धनगढी प्रिमियर लिगका लागि मैदान निर्माणको काम दु्रत गतिमा भइरहेको हो । लिगको मुख्य प्रायोजक सगरमाथा
भविष्यमा उनले आफूलाई के–कस्ता काममा व्यस्त राख्नेछन् र उनको भूमिका कस्तो हुनेछ भन्नेबारे प्रश्नहरु अनुत्तरित नै छन् । भर्खरै उनी साताव्यापी घुमफिर सकेर वासिंटन फर्किएका छन् । ओबामाका घुमफिरका केही
मंगलबार राती भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेले । तर, पहिलो लेगमा हात पारेको २-१ को जितको मद्दतले बार्सिलोनाले यो खेल समग्रमा ३-२
३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा
पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ई.एल.एन.सँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको हो । इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तालाई निकै महत्वका साथ हेरिएको छ । राष्ट्रपति जुआन म्यानुएल सान्तोसको