Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


सोलिडारिटी कप विजेता फुटबल खेलाडीलाई सरकारले दियो तीन/तीन लाख

गत कात्तिकमा मलेसियामा सम्पन्न सोलिडारिटी कपको उपाधि जितेको टोलीका खेलाडी, प्रशिक्षक तथा अधिकारीहरुलाई नेपाल सरकारका तर्फबाट सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले नगदसहित सम्मान गरेका हुन् । फाइनलमा मकाउलाई १–० ले पराजित

राष्ट्रपति भण्डारीद्वारा सात दलका नेताहरुलाई ३१ बुँदे लिखित सम्बोधन

प्रमुख तीन दलसहित सात दलका नेताहरुलाई सोमबार शीतल निवासमा डाकेर उनले आगामी माघ ७ गतेभित्रै तीनओटै निकायको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यात्मक अवस्थाको स्मरण गराएकी हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री

अमेरिकास्थित नेपाली दूतावासले सहयोग नगरेको गुनासो

  त्यस्तै, जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो । त्यसैगरी, अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका कारण गत १६

वीर अस्पतालमा अब हेमोडायलाइसिस सेवा

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सोमबार हामीसँग कुरा गर्दै अबको दुई महिनामा यो सेवा सुचारु गरिने जानकारी दिए । वीरले डायलाइसिस सेवा सुरु गरेको २५ वर्षपछि आइसीयुमा हेमोडायलाइसिस सेवा प्रदान

ज्येष्ठ नागरिकद्वारा मीनभवनमा धर्ना

धर्नाकारी ज्येष्ठ नागरिकले आन्दोलन गरेको चार वर्षसम्म पनि सरकारले आफ्ना मागको सुनुवाइ नगरेको बताए । चार वर्षदेखि पचहत्तरै जिल्लाका ज्येष्ठ नागरिकले मीनभवनस्थित यातायात कार्यालयअगाडि धर्ना दिँदा पनि अहिलेसम्म बस्ने व्यवस्था

पुनःसंरचना आयोगको प्रतिवेदनमा आएका गुनासाबारे सिराहा र धनुषाका सांसदसँग छलफल

स्थानीय तह पुनःसंरचना आयोगका गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले सोमबार सिराहा र धनुषा जिल्लाबाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको हो । छलफल संघीय मामिला तथा

आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु पक्राउ

इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बाबुलाई पक्राउ गरेको हो । आफूलाई पटक–पटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा

रक्सीले मातेको झोकमा डीएसपीलाई गालीगलौज गर्दा…