Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


प्राविधिकतर्फका डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रहरी नियमावाली २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।  

तरलता संकट अस्वाभाविक, व्यक्तिगत घर कर्जा रोक्न मिल्दैन : इच्छाराज तामाङ

संघले आगामी चैत २५ देखि २८ गतेसम्म राजधानीस्थित भृकुटीमन्डपमा घरजग्गा मेला गर्न लागेको हो । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो । संघका अध्यक्ष इन्जिनियर

नगर विकास कोष २९औं वर्षमा

कोषको सोमबार राजधानीमा सम्पन्न २९औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिका, उत्कृष्ट खानेपानी आयोजना उपभोक्ता संस्था एवं कोषमा २० वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई सम्मानित गरिएको थियो । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर

झापामा फागुन १२ देखि औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव

झापा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले भद्रपुरमा ५७ वर्षपछि

सोमबार सेयर बजार सुधारियो

उतार–चढावबीच बजार परिसूचक नेप्से २६ अंकले सुधारिएर १२ सय ७८ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो । बीमा, जलविद्युत्, वाणिज्य बैंक, अन्य र विकास बैंक

देशभरका स्थानीय निकाय अनिश्चितकालका लागि ठप्प

सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने तथा लामो समयदेखि कार्यरत् अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताका लागि

प्रेस युनियनद्वारा पत्रकार महासंघकोे कार्यालयमा तालाबन्दी

युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको टोलीले सोमबार महासंघको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । युनियनले मंगलबार फागुन ३ गतेदेखि महासंघको जिल्ला अधिवेशन हुने वातावरण तयार नभएकाले

कीर्ते कागजात बनाइ अर्काको जग्गा आफ्नो नाममा दर्ता गराउने समातिए

जयन्तकृष्ण मैत्रीको नाममा रहेको चार बिगाहा जमिन कीर्ते कागज तयार गरी उनीहरुले आफ्नो नाममा दर्ता गरेको समाचार इमेजले प्रकाशन/प्रसारण गरेको थियो । लक्ष्मीनिया दोस्तिया–२ स्थित विजयपुरको कित्ता नम्बर १ सय