प्राविधिकतर्फका डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी • Image Khabar Image Khabar


प्राविधिकतर्फका डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार २०:१८

प्राविधिकतर्फका डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रहरी नियमावाली २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्