Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


गायक विमल भन्छन्: ‘मायाको कुरा भन्न नसके आँखाको इशारा कसरी बुझ्ने ?’ (भिडियो हेर्नुहोस)

वास्तवमा मनमा चाहाना हुँदाहुँदै प्रेम प्रस्ताव राख्न कति असहज हुन्छ भन्ने वास्तविकता एउटा गीतले प्रष्ट पारिदिएको छ । नेपाली संगीत आकाशमा उदाउँदै गरेका पुर्वेली गायक विमल गौतमको “गर्न सकिन मायाका

विश्वकै उत्कृष्ट तस्वीरहरु, पीडाका अलग–अलग रुप (फोटोफिचर)

वर्षको अन्त्यतिर टर्कीमा रुसी राजदूतको हत्या भएको दृष्यसहितको तस्वीर वर्षकै उत्कृष्ट ठहरिएको छ । सो तस्वीरमा हत्यारा नजिकै गोली लागेर ढलेका रुसी राजदूत पनि देखिन्छन् । उक्त तस्वीर एपी समाचार

ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेको बुझिएको छ । दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । गत जुलाईमा पनि

म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो, चेल्सी ६० अंकसहित शिर्ष स्थानमा

सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई उसैको मैदानमा २-० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले पहिलो गोल गरेभने बर्नमाउथका टाइरोन मिङ्सले एक आत्माघाति गोल गरे

पाकिस्तानमा तालिवानले गरायो आत्मघाती विस्फोट, १३ जनाको मृत्यु

लाहौरमा स्वास्थ्यकर्मीले आयोजना गरेको प्रदर्शनका बीचमा मोटरसाइकलमा रहेका आत्मघाती आक्रमणकारीले विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । औषधि बिक्रीका लागि नयाँ कानुनको माग गर्दै विरोध प्रदर्शन गरिएको बुझिएको छ ।

विश्वभर आज भ्यालेन्टाइन डे मनाईंदै, नेपालमा विशेष कार्यक्रम

नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने

प्रधानमन्त्री दाहाल र एमाले उपाध्यक्ष रावलबीच भनाभन

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो । ज्ञवालीले आफूलाई

राष्ट्रपति भण्डारीको भारत भ्रमण चैतमा

निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘राष्ट्रपतिको भ्रमणबारे कूटनीतिक तहमा छलफल चलिरहेको छ । यकिन मिति

पूर्व राजा ज्ञानेन्द्र शाह सिमरा जाँदै

फागुन ५ गते बिहान ज्ञानेन्द्र र कोमल हवाइमार्ग हुँदै सिमरा जाने कार्यक्रम छ । उनले चितवन जाँदा सडक मार्ग प्रयोग गर्ने भएका छन् । फागुन ६ गते हिमानी, छोरा हृदयेन्द्र

राप्रपा फेरि राजसंस्थाको लाइनमा

६–९ फागुनसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले अन्तिम रुप दिदैं संसदको नियन्त्रणमा हुने राजसंस्थालाई नै पार्टीको नीति बनाएको हो । राप्रपाले राष्ट्रियता, सनातन राजासहितको प्रजातन्त्र,