Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


राप्रपाको महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मेसिन, युट्युब र फेसबुकबाट लाइभ

राप्रपाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिइयो । महाधिवेशनमा ३४ सय ७० जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ

दुबई लैजान लागिएका तीन युवतीको उद्धार, दुईजना पक्राउ

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमान्डमा रहेको टोलीले कालिका गाउँ विकास समितिस्थित कर्णालीपुरबाट गोरखाका तीन युवतीलाई उद्धार गरेको हो । उनीहरुलाई विदेश पठाउन खोज्ने दुईजनालाई प्रहरीले पक्राउ

शशिकलालाई चार वर्षको जेल सजाय, तमिलनाडुको मुख्यमन्त्री बन्ने प्रयास ‘समाप्त’

तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री जयललितासँगै शशिकलालाई आम्दानीभन्दा बढी सम्पत्ति देखिएकोमा उच्च अदालतको फैसला उल्टाएर सर्वोच्चले मंगलबार दोषी ठहर गरेको हो । तर, जयललिताको भने गत डिसेम्बरमा निधन भइसकेको छ । मुद्दा

भारतद्वारा कैलाली र कन्चनपुरका सीमानाका बन्द

भारतको उत्तराखन्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सिमाना जोडिएका कैलाली, कन्चनपुरका नाका सोमबार बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन

भारतले नेपालको बुधनगरमा आइसीपी निर्माण थाल्यो (भिडियो रिपोर्ट)

नेपालतर्फ मोरङको बुधनगर र भारततर्फ जोगवनीमा सन् २००५ मा आइसीपी निर्माण गर्ने सहमति भएको थियो । सहमतिअनुसार सन् २०१० सम्म बुधनगरमा आइसीसी निर्माण गरिसक्नुपर्ने भएपनि भारतीय पक्षको बेवास्ताका कारण काममा

दुर्घटना न्यूनीकरण गर्न स्टिलबार

विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत् बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत् बैतडीको सतबाँझ–झुलाघाट सडकखन्ड र महाकाली राजमार्गअन्तर्गत् बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम

धान र मकैको मूल्य निर्धारण

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु दुई हजार ८०० निर्धारण

Kaski sells oranges worth Rs 140 million

According to Information Officer at the District Agriculture Development Office, Narayan Jung Khatri, a total of 6,500 metric tonnes of oranges was produced last year. Khatri said that oranges production

जनसंख्यासम्बन्धी तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गरिने

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको जनसंख्या परिषद्को बैठकले जनसंख्या सम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार विद्युतीय अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थित र आधुनिक जीवन

दुईवटा गाउँ जहाँ महिलाको नागरिकता नै छैन

-अञ्जली थापा विसं २०६०/६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन् । विसं २०६०/६१ मा त्यहाँका महिलालाई हेटौँडा ल्याएर