कीर्ते कागजात बनाइ अर्काको जग्गा आफ्नो नाममा दर्ता गराउने समातिए • Image Khabar Image Khabar


कीर्ते कागजात बनाइ अर्काको जग्गा आफ्नो नाममा दर्ता गराउने समातिए


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार १८:३४

कीर्ते कागजात बनाइ अर्काको जग्गा आफ्नो नाममा दर्ता गराउने समातिए

जयन्तकृष्ण मैत्रीको नाममा रहेको चार बिगाहा जमिन कीर्ते कागज तयार गरी उनीहरुले आफ्नो नाममा दर्ता गरेको समाचार इमेजले प्रकाशन/प्रसारण गरेको थियो ।

लक्ष्मीनिया दोस्तिया–२ स्थित विजयपुरको कित्ता नम्बर १ सय ८ र २ सय ४६ को २ बिघा ९ कट्ठा १३ धुर जग्गा फतुवा–हर्षाहा–६ का सुरेन्द्र राय यादवको नाममा पास गरिएको थियो ।

यस्तै, सोही स्थानको झन्ढै चार बिगाहा जमिन नवलकिसोर यादवले जिल्ला अदालत काठमाडौंबाट आफनो नामको वारिस बनाएर दर्ता प्रक्रियामा लगेका थिए ।

उनीहरुले जयन्तकृष्ण मैत्रको नामको नक्कली नागरिकतासमेत बनाएको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्