Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


प्रमुख तीन दलबीच वैशाखभित्रै चुनाव गर्ने सहमति भएको प्रधानमन्त्री दाहालको दाबी

बुधबार पाँचथरको याङ्नाम र नागिनको सिमानामा निर्माण गरिएको हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उद्घाटन गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा वैशाखभित्रै चुनाव गर्ने सहमति

चुरेको विनास बढ्दै गएपछि संरक्षणमा चासो (भिडियो रिपोर्ट)

जिल्ला वन कार्यालयलेमात्र चुरेको बढ्दो विनास रोक्न नसक्ने भएपछि अरु सरोकारवालाहरुले संरक्षणमा चासो देखाउन थालेका हुन् । चुरेको वन विनास बढेसँगै बाराका सबैजसो राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, वन उपभोक्ता

रुकुम जिविसमा चार दिनदेखि तालाबन्दी

कर्मचारीहरु आइतबारदेखि जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी आन्दोलनका कारण कार्यालयबाट दैनिक सन्चालन हुने कामका साथै जिल्ला परिषदको तयारीसमेत प्रभावित बनेको छ । स्थानीय निकायमा

उत्तर कोरियाली शासक किमका दाजुको हत्यारा को ? एक महिला पक्राउ, उत्तर कोरिया मौन

विमानस्थलमा अज्ञात व्यक्तिले गरेको विष आक्रमणपछि उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको शवको पोस्टमोर्टम भइरहेको छ । यसबारे सामान्य जानकारीमात्र सार्वजनिक गरिएको छ । दक्षिण कोरियाका

दक्षिण कोरियाले २०१७ को पहिलो ‘लट’मा लैजाने नेपाली कामदारको श्रम सम्झौता पठायो

कोरियाले हालसम्म ५०० जना कामदारका लागि श्रम सम्झौता गर्न पत्र पठाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । श्रम सम्झौता आउनेक्रम जारी रहेको पनि उनले बताए । सन्

विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

कतार एअरवेजको उडानबाट काठमाडौं–दोहा हुँदै जर्मनी जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मंगलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नो हातेझोलामा किताबभित्र लुकाइ–छिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे

स्ववियु निर्वाचन कुनैपनि हालतमा फागुन १४ गते गर्नुपर्छ : ओली

एमाले मुख्यालय धुम्बाराहीमा बुधबार बसेको पोलिटब्युरो बैठकमा उनले ‘स्ववियु निर्वाचन फागुन १४ गते गर्नुपर्ने र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिमसम्ममा गर्नुपर्छ’–भने । एमालेविरुद्ध भ्रम फैलाउने कार्य भइरहेको भन्दै उनले राष्ट्रिय

नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प, क्याम्पमा सहभागी हुन ३० हजार शुल्क

आगामी चैत ८ गतेदेखि एक सातासम्म भक्तपुरस्थित मध्यपुर युथ एसोसियसन क्लबको मैदानमा क्याम्प सन्चालन हुनेछ । इटालीको प्रतिष्ठित घरेलु लिग सिरी ‘ए’को टोली एसी मिलानसँगको सहकार्यमा नेपालमा क्याम्प सन्चालन हुन

बुढासुब्बा गोल्डकप फुटबल भोलिदेखि, विजेतालाई ५ लाख

धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । फागुन १४ गतेसम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान