१ लाख बराबरको हजारको बन्डलमा एउटै नम्बरको तीनओटा नोट • Image Khabar Image Khabar


१ लाख बराबरको हजारको बन्डलमा एउटै नम्बरको तीनओटा नोट


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार १७:२३

१ लाख बराबरको हजारको बन्डलमा एउटै नम्बरको तीनओटा नोट

                                                                          फाइल फोटो
महोत्तरीको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजारदरको बन्डलमा तीनओटा नोट एउटै नम्बरको फेलापरेको हो ।

राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मंगलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेलापरेको हो ।

ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेलापरेपछि यहाँका स्थानीय चकित भएका छन् ।

फेलापरेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्