Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


युरोप–अमेरिकातर्फ पुर्‍याइदिने प्रलोभनमा मानव तस्करी, दक्षिणपूर्वी एसिया ट्रान्जिट बन्दै

नेपालीलाई ती राष्ट्रसम्म पुर्‍याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ‘ट्रान्जिट’ बनाइरहेको समेत खुलेको छ । दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपुर्वी एसियाली केही राष्ट्रले नेपालीलाई सशुल्क

लेनदेनको कागज अब वडाले प्रमाणित गर्नुपर्ने

मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी प्रस्तावित कानून कार्यान्वयनमा आएपछि स्थानीय तहबाट प्रमाणित नभएको लिखत सरकारी अड्डाले मान्यता दिने छैनन् । संसदको विधायन समितिले ५० हजार रुपैयाँभन्दा बढीको लिखत सम्बन्धित स्थानीय तह वा

वित्तीय स्थायित्वका लागि कठोर बन्न बाध्य नपारियोस् : गभर्नर

बैंकहरुमा भएको लगानीयोग्य रकमको समस्या विस्तारै हल हुँदै गएको भन्दै उनले ब्याजदर अन्तर, लगानी क्षेत्रको प्राथमिकतामा स्वः नियमन बसी कारोबार गर्न बैंकहरुलाई निर्देशन दिए । मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालयको

नयाँ ग्यास उद्योगको स्वीकृति दिनुपर्ने माग

संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्यास उद्योगको सन्चालन खर्च र विक्रेता, वितरकहरुको लागतको उचित नाफा प्रतिशतमा बनाउनुपर्ने, नयाँ ग्यास उद्योगको स्वीकृति दिनुपर्ने माग अघि सारेको छ । यसअघि ३७

लगानी सम्मेलनबारे विदेशी कुटनीतिक नियोग प्रतिनिधिहरुसँग छलफल

छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा अबको समय औद्योगिक क्रान्तिको समय भएकाले पूर्वाधार विकासका साथ साथै उत्पादनमूलक उद्योगमा लगानी गरी फाइदा लिन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे । उद्योग मन्त्रालय

यामाहा म्यूजिकको शोरुम नक्सालमा

बुधबार चर्चित सांगीतिक समूह १९७४ एडीले शोरुमको उद्घाटन गरेको हो । शोरुममा यामाहा म्यूजिकल इन्स्ट्रयूमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियो–भिडियो इक्विपमेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो शोरुम देशकै ठूलो

सिप्रदीको ‘शिक्षाको लागि टेस्ट ड्राइभ’ अभियान सम्पन्न

बुधबार शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी विद्यालयहरुलाई चेक हस्तान्तरण गरे । कम्पनीले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभ गराएको थियो । हरेक

बुधबार सुनको मूल्यमा कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको

सेयर बजारमा पुनः उच्च सुधार

अघिल्लो दिन सामान्य अंकले ऋणात्मक रहेको बजारमा यसदिन उल्लेख्य सुधार आएको हो । बजार परिसूचक नेप्से ४१ अंकले उकालो लागेर १३ सय १६ पुग्यो । कारोबार भएका अधिकांशजसो समूहमा सुधार

गाउँ–गाउँमा स्टेचर वितरण

क्षेत्र नम्बर–१ का सांसद पूर्णबहादुर खड्काको सहयोगमा पश्चिम सुर्खेतमा २८६ ओटा स्टेचर वितरण गरिएको हो । नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको पहलमा सांसद खड्काद्वारा स्थापित सांसद छात्रवृत्ति अक्षय कोषको रकमबाट स्टेचर