यामाहा म्यूजिकको शोरुम नक्सालमा • Image Khabar Image Khabar


यामाहा म्यूजिकको शोरुम नक्सालमा


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार १९:५८

यामाहा म्यूजिकको शोरुम नक्सालमा

बुधबार चर्चित सांगीतिक समूह १९७४ एडीले शोरुमको उद्घाटन गरेको हो ।

शोरुममा यामाहा म्यूजिकल इन्स्ट्रयूमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियो–भिडियो इक्विपमेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो शोरुम देशकै ठूलो सांगीतिक उपकरण शोरुम रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्