क्याम्पस अगाडी सडक निर्माणको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा अध्यनरत उमेस कुमार यादवलाई ठक्कर दिएपछि स्थिती तनाबग्रस्त भएको हो । बिद्यार्थीले २ वटा जोजरमा आगजनी गरेका छन् भने क्याम्पस
सभामुख ओनसरी घर्तीको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा संसद् बैठक सुचारु गर्ने सहमति भएको हो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा
बुधबार राती भएको खेलमा रियाल मड्रिडलाई १४ औं स्थानको भ्यालेन्सियाले २-१ ले हराएको हो । आफ्नै मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन सिमोनी जाजा र फाबियन ओरेलानाले एक–एक गोल
पोर्चुगलमा भएको खेलमा युभेन्टसले स्थानीय टोली एफ.सी पोर्टोलाई २-० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन मार्को पियाचा र ड्यानी आल्भेसले एक–एक गोल गरे । च्याम्पियन्स लिग राउन्ड अफ सिक्सटिन
टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो । सरकार बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर
शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, दीपक बोहोरा, दिलनाथ गिरी, निरञ्जन थापा भने चुनावमा उठेनन्
मंगलबार जारी नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पछिल्ला केही दशक यताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा करिब एक करोड
गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् ।
शैक्षिक संस्था पुुनर्निर्माणका लागि कुुल १ खर्ब ८० अर्ब रुपैयाँ आवश्यकता पर्ने शिक्षा मन्त्रालयको अनुमान छ । भत्केका शैक्षिक संस्था तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने मन्त्रालयको लक्ष्य छ । यो
त्यसका लागि चीन र भारतसँग पूर्वाधार सञ्जाल विस्तारमा ध्यान दिनुपर्ने ठहर परिसंघको छ । परिसंघको आयोजनामा हालै राजधानीमा सम्पन्न पूर्वाधार सम्मेलनले ठूला पूर्वाधारका लागि छिमेकी लगानीलाई उच्चप्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको