विहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संशोधन प्रस्ताव पारितबाटमात्रै निकास आउने भन्दै दुई तिहाइभन्दा बढी मतले प्रस्ताव पारित हुने बताए । कार्यक्रममा मधेसी मोर्चाका नेता लक्ष्मणलालल कर्णले नागरिकता र भाषाको विषयमा
अति महत्वकांक्षी योजनाकारुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने
शिवरात्रिका लागि देश–विदेशबाट आएका साधु–सन्तहरु पाशुपत क्षेत्रमा रहेको राम मन्दिर र पशुपतिनाथ मन्दिरको वरपर ठाउँ ओगटेर बसेका छन् । भारतबाटमात्रै २ हजार ५ सयभन्दा बढी साधु–सन्त नेपाल आइसकेका छन् भने
प्रजातान्त्रिक प्राध्यपक संघको तर्फबाट निर्वाचन प्रमुख रहेका श्याम वाग्लेसहित तीनजनाले निर्वाचन समितिबाट विहीबार राजीनामा दिएका हुन् । निर्वाचनका लागि विद्यार्थी संगठन दर्ताकोक्रममा विवाद आएपछि राजीनामा दिएको वाग्लेले बताए । नेकपा
इन्जिनियरङका विद्यार्थीहरुले प्राध्यापकहरुको पदपूर्ति, प्रयोगशाला स्थापना, उपयुक्त कक्षाकोठाको व्यवस्था गर्नुपर्ने माग राख्दै पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले गत सोमबार केन्द्रीय कार्यालयका विभिन्न कार्यकक्षमा रहेका विभिन्न भौतिक सामग्रीहरु पनि तोडफोड गरेका
पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतू रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । मालपोत कार्यालयअगाडिको खाजा