Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आइएमई ग्रुप र सक्षम सहकार्यः मोबाइल वित्तीय सेवा प्रदान गर्ने

ग्रामीण क्षेत्रमा वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यसहित आइएमई र सक्षमबीच सहकार्यको सहमति भएको हो । बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको उपस्थितिमा आइएमई ग्रुपका प्रमुख

बुधबार पनि सेयर बजारमा गिरावट

उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले झरेर १३ सय ४४ मा आइपुग्यो । कारोबार भएका सबैजसो समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय १२ अंकले झर्‍यो ।

धरानमा पुष्प तथा फलफूल प्रदर्शनी मेला हुने

यहि फागुन २३ देखि २५ गतेसम्म सन्चालन हुने मेलामा देश–विदेशमा उत्पादन भएका सयौं प्रकारका पुष्प तथा फलफूलका बिरुवा बिक्रीका लागि राखिने भएको हो । धरानको अमानबजारमा आयोजना गरिने प्रदर्शनीमा २५

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख १६ गते (तालिकासहित)

कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले बुधबारै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको

साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन

बिर्तामोड नागरिक समाजको तर्फबाट ८१ ओटा संघ–संस्थाले साहित्यकार डा. झमक घिमिरेलाई बुधबार ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको हो । प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले झमकलाई अभिनन्दन गरेका थिए ।

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढाइयो

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार बिघा क्षेत्रफल जमिनमा आद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढाएको हो । बुधबार औद्योगिक क्षेत्र स्थलमा गरिएको पत्रकार भेटघाटमा यही फागुन १८ गतेदेखि

सप्तकोसी नदीबाट केही वर्षमा ‘विद्युत्को बाढी’ आउँछ : ऊर्जामन्त्री

सप्तकोसीका विभिन्न सहायक नदीहरुबाट विद्युत् उत्पादन कार्य योजना अघि बढेको भन्दै उनले ४/५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जिकिर गरे । उद्योग संगठन मोरङको आयोजनामा बुधबारदेखि सुरु भएको

कांग्रेसलाई जिताउन निर्वाचनमा होमिनोस् : शशांक

बुधबार चितवनको एक कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले कुनै द्विविधा नराखी निर्वाचनमा लागेर पार्टीलाई जिताउन निर्देशन दिए । कांग्रेस बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने भन्दै उनले कांग्रेसलाई

हिन्दूराज्यको एजेन्डा लिएर जनतामाझ जान कार्यकर्तालाई राप्रपा अध्यक्ष थापाको निर्देशन

राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको नतिजा सार्वजनिक तथा बधाइ समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै थापाले हिन्दूराज्यको एजेन्डा लिएर जनतामाझ जान नवनियुक्त सदस्य तथा कार्यकर्तालाई निर्देशन दिए । ‘९० प्रतिशतभन्दा

ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको एम्नेस्टीको आरोप

बुधबार आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै एम्नेस्टीले ट्रम्पलाई त्रास बढाउने, आरोप–प्रत्यारोप र भेदभावपूर्ण भाषण गर्ने नेताकोरुपमा उल्लेख गरेको छ । रिपोर्टमा टर्की, हंगेरी र फिलिपिन्सका नेतालाई पनि यस्तो व्यवहार प्रदर्शन