१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


धरानमा पुष्प तथा फलफूल प्रदर्शनी मेला हुने


0
Shares

यहि फागुन २३ देखि २५ गतेसम्म सन्चालन हुने मेलामा देश–विदेशमा उत्पादन भएका सयौं प्रकारका पुष्प तथा फलफूलका बिरुवा बिक्रीका लागि राखिने भएको हो ।

धरानको अमानबजारमा आयोजना गरिने प्रदर्शनीमा २५ ओटा स्टल राखेर पुष्प तथा फलफूलका बिरुवा राखिने बताइएको छ ।