धरानमा पुष्प तथा फलफूल प्रदर्शनी मेला हुने • Image Khabar Image Khabar


धरानमा पुष्प तथा फलफूल प्रदर्शनी मेला हुने


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार २०:३२

धरानमा पुष्प तथा फलफूल प्रदर्शनी मेला हुने

यहि फागुन २३ देखि २५ गतेसम्म सन्चालन हुने मेलामा देश–विदेशमा उत्पादन भएका सयौं प्रकारका पुष्प तथा फलफूलका बिरुवा बिक्रीका लागि राखिने भएको हो ।

धरानको अमानबजारमा आयोजना गरिने प्रदर्शनीमा २५ ओटा स्टल राखेर पुष्प तथा फलफूलका बिरुवा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्