Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जुवाखालबाट १५ जना पक्राउ

सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रीन भ्यु रेस्टुराँबाट जुवा खेलाउने रेस्टुराँ सन्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिसरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए । प्रहरीले जुवाखालबाट रु दुई लाख ४२ हजार ९० र

‘भियतनामी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक’

नेपाल–भियतनाम उद्योग वाणिज्य संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले पूर्वाधार, सूचना तथा प्रविधिमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलनले लगानीकर्तालाई सकारात्मक सन्देश दिएको

‘लगानीका लागि पूर्ण प्रतिबद्धता र राजनीतिक स्थायित्व आवश्यक’

लगानीका लागि पूर्ण प्रतिबद्धता एवं त्यसलाई कार्यान्वयनमा लैजान राजनीतिक स्थायित्व आवश्यक रहेको पनि उनको भनाइ छ । शुक्रबार राजधानीमा नेपाल उद्योग परिसंघसँगको भेटमा अध्यक्ष लिक्वानले नेपाल लगानी सम्मेलनमा सबै प्रमुख

भारु पाँच सय र हजारका नोट साटिन्छ : भारतीय वित्तमन्त्री

नेपालमा प्रचलित ठूलादरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक ‘मोडालिटी’ तयार गरी सटहीको टुंगो लगाउने जेट्लीको भनाइ छ । उद्योग मन्त्रालय तथा नेपाल लगानी

फर्मा एक्स्पो भृकुटीमन्डपमा सुरु

शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा स्वदेशी एवं विदेशी औषधि उत्पादकहरुको सहभागिता रहेको छ । व्यवसायीहरुले स्वदेशी औषधि उद्योगलाई प्रबद्र्धन गर्ने नीति लिन सरकारलाई आग्रह गरेका छन् । प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ

महिला राष्ट्रिय क्रिकेटमा पूर्वाञ्चल र पश्चिमाञ्चलको विजयी सुरुआत

इटहरीको विभिएम क्रिकेट खेल मैदानमा शुक्रबार भएको पहिलो दिनको खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चलले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ७७ रनले हरायो । टस जितेर पहिले ब्याटिङ

खुला राष्ट्रिय पुरुष भलिबलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चलको विजयी सुरुआत

शुक्रबार भएको पहिलो खेलमा पूर्व क्षेत्रीय प्रहरी कार्यलयलाई हराउँदै सशस्त्र प्रहरी बल पूर्वाञ्चलले विजयी सुरुआत गरेको छ । सशस्त्रले जनपथलाई २५–१२, २५–२२ र २५–११ को सोझो सेटमा पराजित गरेको हो

मधेसमा एमालेमाथिको आक्रमण नरोकिए प्रतिकार गर्ने ओलीको चेतावनी

मेची–महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले तराई–मधेसका जिल्लामा आफ्ना नेता–कार्यकर्तामाथि भइरहेको आक्रमण अविलम्ब रोक्न माग गरे । सुखानी सहिद स्मृति दिवसको अवसरमा शनिबारदेखि सन्चालन गर्न

लगानी सम्मेलनः चीनबाट सबैभन्दा बढी झन्डै ९ खर्बको प्रतिबद्धता, कसले–कति ?

सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको हो । सरकारले यो सम्मेलनबाट १ खर्ब लगानी जुट्ने अनुमान गरेको थियो । सम्मेलनको समापन कार्यक्रममा शुक्रबार लगानी बोर्डका