Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


हावाहुरीले टावर ढल्दा इमेज एफएम पोखराको प्रसारण रोकियो

हावाहुरीले टावर ढल्दा करिब १५ लाख रुपैयाँ बढीको क्षति भएको पोखरा स्टेसनका प्रमुख प्रदीप पौडेलले जानकारी दिए । टावर ढल्दा प्रसारण रोकिएको र शनिबारसम्म मर्मत गरी सन्चालनमा ल्याउने तयारी भएको

निर्वाचनका लागि तयार भएर बस्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

प्रहरी बल प्रधान कार्यालयमा आयोजित ‘कमान्ड एन्ड स्टाफ कोर्स’को समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सरकारबाट प्राप्त जुनसुकै जिम्मेवारी र दायित्वलाई व्यावसायिक ढंगबाट पूरा गर्नका लागि तयार भएर बस्न बलका

कमल थापाद्वारा २७ जना पदाधिकारी मनोनीत, ६ जना उपाध्यक्ष, ५ महामन्त्री (सूचीसहित)

पार्टी कार्यलयमा शुक्रबार २७ जना पदाधिकारीलाई मनोनीत गर्दै उनले अनिर्णयको प्रमुख कारक नेपाली कांग्रेस भएको र माओवादी केन्द्र तथा नेकपा एमालेको सहयोगी भूमिका रहेको जिकिर गरे । कांग्रेस र माओवादीले

इच्छाविपरीत रङ दल्ने र लोला हान्ने काम गरेमा कारबाही : गृह मन्त्रालय

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा शुक्रबार जारी विज्ञप्तिमा त्यस्तो काम कोही–कसैले नगर्न/नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असरपार्ने लोलाको आयात र बिक्री–वितरण नगर्न अनुरोध गरिएको छ । मन्त्रालयको सूचनाविपरीत कसैको इच्छा/स्वीकृतिबिना

रुपन्देही र नवलपरासीसँग जोडिएका नेपाल–भारत सीमानाका २४ घन्टाका लागि बन्द

भारतको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही र नवलपरासीसँग जोडिएका सीमानाका २४ घन्टाका लागि बन्द हुने भएको हो । सुरक्षालगायतको दृष्टिकोणले महराजगन्ज जिल्लामा शनिबार हुने निर्वाचनका कारण सीमानाकाहरु बन्द रहने सीमावर्ती

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा श्रेष्ठ र महासचिवमा गोथे चयन

शुक्रबार राजधानीमा सम्पन्न संघको चौंथो साधारणसभाले निवर्तमान महासचिव दीपक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको महासचिवमा शिवसुन्दर गोथे निर्वाचित भएका छन् । यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव

प्रदूषित पानी पिउँदा झाडा–पखला फैलियो, एकै गाउँका १८ जना बिरामी

पानीको अभावका कारण हप्तौंदेखि प्लास्टिक ड्रममा राखेको पानी पिउनुपर्ने बाध्यताका कारण झाडा–पखला फैलिएको दाबी गरिएको छ । एकै गाउँका १८ जना बिरामी भएपछि उनीहरुलाई सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याएइको छ भने

बस पल्टिँदा १६ जना घाइते

पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नम्बरको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा

पाल्पामा सडक खाना महोत्सव सुरु

आन्तरिक पर्यटनको विकास गर्दै संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ । मखनटोल टोल विकास संस्थाले सन्चालन गरेको खाना महोत्सवमा स्थानीय जातीय पहिचान झल्किने विभिन्न खानाका परिकार राखिएको

RPP decides on cow as its election symbol

The faction close to Pashupati Shamsher Rana and Prakash Chandra Lohani, who are from the former RPP, were retaining the plough as the electoral symbol, while those from the Kamal