पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नम्बरको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् । रासस
5:20 pm, Fri, 3 March 17

प्रतिक्रिया दिनुहोस्