Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


भारु पाँच सय र हजारका नोट साटिन्छ : भारतीय वित्तमन्त्री


0
Shares

नेपालमा प्रचलित ठूलादरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक ‘मोडालिटी’ तयार गरी सटहीको टुंगो लगाउने जेट्लीको भनाइ छ ।

उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आएका भारतीय वित्तमन्त्री जेट्लीले शुक्रबार नेपालमा रहेको भारतीय ५०० र हजारको नोट साटिने बताएका हुन् ।

भारतीय वित्तमन्त्री जेट्ली शुक्रबारै स्वदेश फर्किएका छन् ।