कारोबार भएका सबै समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ६२ अंकको बृद्धि आयो । बीमा समूह ३७ अंकले बढ्यो । होटल समूह १४ अंकले बढ्यो । अरु समूह
स्थानीय निकाय पुनःसंरचना आयोगको निर्देशनअनुसार स्थानीय प्राविधिक समितिले सर्वपक्षीयरुपमा सात गाउँपालिका र ४५ वडा तय गरेको भएपनि सरकारद्वारा प्रकाशित राजपत्रमा भूगोल र क्षेत्र नमिलेको भन्दै उनीहरुले राजपत्रको सूचना जलाएको बताएका
अनुगमनकाक्रममा तोरीको तेल भन्दै बिक्रीका लागि राखिएका ‘चक्र’ नामको नेपालमा प्रतिबन्धित तेलसमेत बरामद गरिएको छ । बजारका किराना पसल, साप्ताहिक हाटबजार, फलफूल पसल र तरकारी पसलहरुमा अवैधरुपमा भारतीय ढक, तराजु
पुनःसंरचनापछि बनेको ७ सय ४४ स्थानीय तहध्ये प्रत्येकले रु एक/एक करोड पाउने गरी बीउ पुँजीकारुपमा निकासा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताए । अर्थमन्त्री महराकाअनुसार स्थानीय तहमा चार महानगरपालिका,
रौतहटमा तीन नगरपालिकासहित १६ गाउँपालिकाको नयाँ संरचना कायम भएपछि बुधबार विधिवतरुपमा बृन्दावन र गडिमाइ गाउँपालिकाको कार्यालय सन्चालनमा आएको छ भने कटहरिया, माधवनारायण, मौलापुरलगायतको गाउँपालिका मोर्चाको अवरोधका कारण सन्चालनमा आउन सकेको
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ६० वर्षदेखि दुई देशबीच सम्बन्ध, सशस्त्र आन्दोलन, शान्ति–प्रक्रियालगायतका विषयमा छलफल भएको जनाएको छ । भेटमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धभूमि भएकाले श्रीलंकाली जनताको नेपालप्रति आकर्षण रहेको