Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा अदालतबाट रोक

अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशविरुद्ध फैसला गरेको हो । संघीय जिल्ला अदालतका न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश तत्काल कार्यान्वयन नगर्न आदेश

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पुरा

गएराति भएको खेलमा स्पेनको एथ्लेटिकोले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी खेल्यो । दोस्रो लेगको यो खेल बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको ४–२ को जितका साथ एथ्लेटिको मड्रिड अन्तिम आठमा

नेपालमै भेटियो बर्ड फ्लुको नयाँ भाइरस, सुरक्षित रहन विश्व स्वास्थ्य संगठनको आग्रह

पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो । इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका

मृतकका परिवारले पाउने रकममा भ्रष्टाचार, पूर्व राजदूत अन्सारीलाई जेल

पीडितले पाउने ३ लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई

निधिद्वारा कञ्चनपुर गोली काण्डमा गल्ती स्वीकार्न भारतलाई आग्रह

प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । उनले नेपालको

सिरियाको मुख्य अदालत परिसरमा आत्मघाती आक्रमण, कम्तीमा २५ जना मारिए

सुरक्षाकर्मीले आक्रमणकारीलाई अदालत प्रवेश गर्न रोकेपछि उसले आफैंलाई विस्फोट त्यहाँका गराएको अधिकारीहरुले जनाएका छन् । विस्फोटका कारण अरु धेरै घाइते भएका छन् । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । सिरियामा

विश्वमै सबैभन्दा कुरुप मानिएको रोगबाट पीडित छन् यी, यस्तो छ अवस्था (फोटो फिचर)

यो रोग जन्मजातरुपमै देखापर्ने र पछि स–साना ट्यूमरले पुरै शरीर ढाक्ने गर्दछ । बंगलादेशका सजदपुरका स्थायी बासिन्दा हुसैन अहिले ४७ वर्षका भए । उनको पुरै शरीरमा स–साना ट्यूमरले छोपेपछि उनको

गरिबको नाममा करोडपति बन्ने सपना नदेख्न लघुवित्त कम्पनीहरुलाई गभर्नरको चेतावनी

ग्रामीण अर्थतन्त्रलाई सवल र सक्षम बनाउने लघुवित्त कार्यक्रमको उद्देश्यलाई आत्मसाथ गर्न उनले आग्रह गरे । चौथो राष्ट्रिय लघुवित्त सम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै मन्त्री महराले वित्तीय र मानवीय सन्तुलन कायम

पाँच वर्षभित्रमा घरभित्रको धुवाँमुक्त नेपाल बनाइने

परम्परागतरुपमा प्रयोग हुदै आएका दाउरा, गुइँठाजस्ता ऊर्जालाई आधुनिक दिगो र स्वच्छ ऊर्जाकोरुपमा विकास गर्ने उद्देश्य रणनीतिमा राखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तयार पारेको रणनीतिको बुधबार जनसंख्या तथा वातावरणमन्त्री