आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोटकार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताए । उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित
मृत्यु हुनेमा धनुषा, गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् ।
कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुर स्रोतले
धादिङ, आगिनथोक–८ घर भएका ६२ वर्षीय वीरबहादुर कामीको बुधबार (हिजो) वीर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार कामीलाई मुटुमा समस्या देखिएपछि गत फागुन २३ गते उपचारका लागि
आफूहरुका माग पूरा गर्न माग राख्दै द्वन्द्वपीडितहरुले आयोगमा झन्डै दुई घन्टा धर्ना दिएका हुन् । आयोगमा परेका उजुरीको सुनुवाइ नभएको भन्दै उनीहरुले आयोगअगाडि धर्ना दिएका हुन् । पीडितका लागि गठन
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले
हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मंगलबार दिउँसोदेखि बेपत्ता भएका हुन् । दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु
सन् १९६२ मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपतिले पेस गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारकारूपमा घोषणा गरेपछि विश्वमा वर्षेनि यो दिवस मनाउन थालिएको हो । यी चार अधिकारका