Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


बुधबार सेयर बजारमा सुधार


0
Shares

कारोबार भएका सबै समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ६२ अंकको बृद्धि आयो । बीमा समूह ३७ अंकले बढ्यो । होटल समूह १४ अंकले बढ्यो । अरु समूह सामान्य अंकले धनात्मक रहे । कारोबार भने यसदिन न्यून नै रहन गयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २६ कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयर ३७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।