डाँका समूहले गोली प्रहार गरेर सासू ४५ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । उनले
जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न देखिएको भन्दै थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ, मन्जित श्रेष्ठ, भगवान पाण्डे,
कोषको २७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले लगानी विविधिकरण गरी ठूला आयोजनाहरुका लागि पुँजीको सुनिश्चितता गर्ने दिशामा अघि बढ्न कोषलाई आग्रह गरे । उनले
यस्तो सफ्टवेयर तयार भइसकेकाले सो तत्काल प्रयोग गर्न सकिने पनि बोर्डले जनाएको छ । बोर्डले ब्रोकर कम्पनी र सफ्टवेयर निर्माता कम्पनीसँग गरेको छलफलकाक्रममा उक्त जानकारी गराएको हो । ब्रोकरहरुले हाल
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको ५३औं कार्यकारी समितिको बैठकले यस्तो निर्देशन दिएको हो । पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारलाई तत्कालका लागि हावा पानीलगायत बाह्य
मानव संसाधन कुनैपनि उद्योगको अहम् अंग भएपनि आवश्यक महत्व दिन नसकिएको पनि सहभागीहरुको गुनासो छ । मानव संसाधन समाज नेपालले काठमाडौं डनबस्को कलेजको सहकार्यमा शुक्रबार राजधानीमा गरेको नेपालमा श्रम शक्ति
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचार–विमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै, मन्त्री निधिले कन्चनपुर घटनाबारे प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका थिए ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शान्ति शिक्षा अभियान नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको उल्लेख गर्दै त्यसमा हरेक समुदाय र सामाजिक संघ–संस्थाको भूमिका आवश्यक र