मानव संसाधन कुनैपनि उद्योगको अहम् अंग भएपनि आवश्यक महत्व दिन नसकिएको पनि सहभागीहरुको गुनासो छ ।
मानव संसाधन समाज नेपालले काठमाडौं डनबस्को कलेजको सहकार्यमा शुक्रबार राजधानीमा गरेको नेपालमा श्रम शक्ति अवसर र च्ुनौतीसम्बन्धी ‘दोस्रो इन्डष्ट्रि एकेडेमिया मिट २०१७’का अवसरमा दक्षता विकासको अवसर र समुचित प्रयोगमा जोड दिइएको हो ।
कार्यक्रममा विभिन्न संस्थाका उच्चपदस्थ व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्