Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पुरातात्विक महत्वका ऐतिहासिक कुनै पनि भवन नभत्काउन निर्देशन

प्राधिकरणको शुक्रबार बसेको बैठकले सबै पुरातात्विक सम्पदा जोगाउने उद्देश्यले पुरातत्वविद्, संरक्षणविद् र वास्तुविदको टोलीलाई अध्ययन गर्न खटाउने निर्णय पनि गरेको छ । पुरातत्व विभागले भत्काउन अनुमति दिएका नेपाल राष्ट्र बैंक

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु

शनिबार, आइतबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा

लाहुरेको जिल्लामा जमिन बाँझै

अधिकांश युवा वैदेशिक रोजगारीमा जान थालेकाले खेतबारीमा काम गर्ने जनशक्ति नपाउँदा जमिन बाँझो बसेको हो । मकै, कोदो, जौ र उवा खेती हुने १५ प्रतिशत जमिन बाँझो रहेको कृषि विकास

पाँच उपमहानगरपालिकासहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाइए

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले बिहीबारमात्र ४ सय ८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ को निशानामा ताजमहल !

हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए । भारतीय सुरक्षा स्रोतका अनुसार इन्टरनेटमा एउटा लिंक व्यापक शेयर भइरहेको

भारत भ्रमण सकेर फर्किए निधि, भ्रमण उपलब्धिमुलक रहेको दाबी

शुक्रबार राति उनी स्वदेश फर्किएका हुन् । भारतमा भएको उक्त सम्मेलनमा सहभागी हुने क्रममा उनले भारतीय नेताहरुसँग भेटवार्तासमेत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि लगाए ओबामामाथि आरोप

फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए । ओबामाको शासनकालमा अमेरिकी गुप्तचर

मोबाइलको पल्स अवधि घट्यो, ग्राहकलाई फाइदा

प्राधिकरणले वैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिएको हो । मोबाइल तथा टेलिफोन प्रयोगकर्ताले कुराकानी नगरेको समयको पनि पैसा तिर्नुपरेको

विकल्प नखोजिएका कारण उपत्यकामा यसवर्ष पनि सुख्खा याममा खानेपानीको हाहाकार हुने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा खानेपानी वितरणको काम गर्दै आएको छ । तर, केयुकेएलले सुक्खायामका तीन महिनालाई लक्षित गरी सुधारका कुनै काम नगरेकाले विगतझैँ यस वर्ष पनि खानेपानीको चरम

चैत ११ मा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

प्रधानमन्त्री दाहाल चैत १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग ११ चैतमा भेटवार्ता गरेर चैत १२ मा बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको चिनियाँ स्रोतले जानकारी दिएको