गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले चार वर्ष अगाडि आफ्नो साथीले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी हुन्। स्थानीय एक समाचारपत्रले शुक्रबार (आज) लेखेअनुसार
नयाँ संरचना र मतदाताहरु बढेकाले केन्द्र र स्थल बढाउनुपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले ‘मतदान केन्द्र पुनरावलोकन’ समितिको बैठकबाट यस्तो निर्णय गरेको हो । २०७० सालको
उपराष्ट्रपपति नन्दबहादुर पुनले लोकापर्ण गरेको उक्त पुस्तक डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकमा स्वर्गीय बुढामगरको जीवनका आरोह–अवरोह समावेश गरिएको छ । लाहुरे जीवनबाट अवकाश पाएपछि विद्यावारिधि
काठ बोकेर कलंकीतर्फ आउँदै गरेको ना३ख ९७७३ नम्बरको ट्रकले पाँचओटा सवारी–साधनलाई ठक्कर दिएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा मिनिबसका चालक झापाका डम्मर पोखरेल ट्याक्सीचालक काभ्रे, पनौतीका कान्छा बली लामा रहेका
यही चैत १५ गते फिलिपिन्सको मनिलामा हुने खेलका लागि जापानी मुख्य प्रशिक्षक ग्योतुकी कोजीले शुक्रबार तीन गोलरक्षक, सात डिफेन्डर, ६ मिडफिल्डर र चार स्ट्राइकर गरी २० जनाको टोली बनाएका हुन्
शुक्रबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियामा भएको ‘ड्र’अनुसार नेपालको समूहमा लेबनन, उज्वेकिस्तान र युएई रहेका छन् । नेपालको पहिलो खेल जुलाई १९ तारिखमा युएईसँग हुनेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले
तर, मधेसमा निर्वाचन भने कुनै हालतमा हुन नदिने भन्दै मोर्चाले कुनैपनि बेला अप्रिय घटना हुनसक्नेसम्मको चेतावनी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मधेससँग अनुदार रहेको भन्दै
जिल्लाको झुला गाविसकी–२९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट–४ का
पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा शुक्रबार (आज) बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई
शुक्रबार रफत सन्चार क्लबमा आयोजना गरिएको अन्तरक्रिया कार्याक्रममा उनले भने—‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’ मन्त्री कार्कीले ‘एमाले र मधेसवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार