Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चिनियाँ रक्षामन्त्री बिहीबार नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमन्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार

निजामती कर्मचारीलाई निर्वाचन अधिकृतकारुपमा नखटाउन अन्तरिम आदेश

अदालतका न्यायाधीश बलभद्र बास्तोलाको एकल इजलासले निजामती सेवाका अधिकृतस्तरका कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आयोगलाई बुधबार अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिए । उनकाअनुसार आयोगले

स्थानीय तहलाई एक/एक करोडकादरले ७४४ करोड अनुदान निकासा

उक्त रकम स्थानीय तहले भौतिक पूर्वाधार विकासमा खर्च गर्ने जनाइएको छ । नयाँ बनेका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको पूर्वाधार विकासका लागि एक करोडकादरले रकम निकासा गरिएको उपप्रधान तथा अर्थमन्त्री

सुनको भाउ एकैदिन ७ सयले बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको

नेप्सेमा तीव्र उतार–चढाव हुँदै १८ अंकले सकारात्मक

बजार परिसूचक नेप्सेमा तीव्र उतार–चढाव हुँदै १८ अंकले सकारात्मक रहेर १४ सय ८१ मा पुगेर थामियो । १५ सय माथि पुगिसकेको नेप्से मध्याह्नपछि शिथिल भएको हो । बीमाबाहेक कारोबार भएका

बिरामीको मृत्यु भएपछि क्लिनिकमा तोडफोड, प्रहरीले सन्चालकलाई समात्यो

अनुहारको डन्डीफोर हटाउने भन्दै मंगलबार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखियाको मंगलबार राति मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले मेडिकेयर सेन्टरमा तोडफोड

स्थानीय तह निर्वाचनः मतदान अधिकृतसँगै मतदान सामग्री पठाइने

आयोगले यस निर्वाचनमा कुल ६७ प्रकारका निर्वाचन सामग्री आवश्यकपर्ने सूची बनाएको छ । त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुकबाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको आयोगका

प्रधानमन्त्रीको चीन भ्रमण संघारमा आयोगले भन्यो–‘विदेश भ्रमण स्थगित गर’

आयोगको बुधबार दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कुनैपनि देशको भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको बोआओ सम्मेलनमा सहभागी हुन

संसदबाट निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्नेसम्बन्धी विधेयक बहुमतले पारित

बुधबार दोस्रोपटक बसेको संसद बैठकले साना दलहरुको विरोधबीच विधेयक बहुमतले पारित गरेको हो । यो विधेयकको पक्षमा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक भएका