Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावः १९ साना दलको विरोध, मोर्चाद्वारा बैठक बहिस्कार

उनीहरुले प्रमुख दलसहित सो विषयमा पुनरावलोकनका लागि पहल गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेका छन् । सो प्रस्ताव पारित गराइए निर्वाचनसमेत प्रभावित हुने उनीहरुले बताएका छन् । बैठकमा सभामुखसँग समय

श्रीलंकाका चर्चित खेलाडीहरुसँग नेपाली राष्ट्रिय टिमले टी–२० क्रिकेट शृंखला खेल्ने

नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसर पारेर पेरिविंकल सर्भिसले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको मैत्रीपूर्ण टी–२० शृंखला गर्न लागेको हो । श्रीलंकाको टिमले ‘लंकन लाइन्स’को

सरकारले कानुन मिचेर राणापक्षलाई ओलम्पिक कार्यालय प्रवेश गराएको श्रेष्ठपक्षको आरोप

सुरक्षाकर्मीको सहयोगमा मंगलबार रुक्मशमशेर राणापक्ष सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेको थियो । गत माघ ११ गतेदेखि ओलम्पिक कमिटीमा लागेको ताला खोल्दै राणापक्ष कार्यालय प्रवेश गरेको हो । राणापक्ष

नक्कली लाइसेन्स बनाउने दुईजना पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीका अनिलकुमार पाख्रिन र गणेशबहादुर गोले छन् । महानगरीय प्रहरी परिसर ललितपुुरले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली लाइसेन्स बनाउने प्रिन्टर,

सीमांकनलाई थाती राखेर प्रक्रिया अगाडि बढाउने पक्षमा माओवादी केन्द्र

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको माओवादी केन्द्रको कार्यालय बैठक उक्त निष्कर्षमा पुगेको हो । बैठकमा संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि र राष्ट्रियसभाका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा

सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजंगबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बंगलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सन्धि, सम्झौता र समझदारीपत्रमा हस्ताक्षर नहुने

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनेछन् । प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको

‘अझैपनि १० लाख बालबालिका अस्थायी टहरामा पढ्न बाध्य’

बुधबार राधजानीमा पत्रकार सम्मेलन गरी समितिले भूकम्पले विद्यालयहरु भत्किएका कारण अझैपनि १० लाख बालबालिका अस्थायी टहरामा पढ्न बाध्य रहेको जानकारी दिएको हो । भूकम्पका कारण ३ हजार २ सय ९९

संसद बैठक डेढ घन्टापछि बस्ने

राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न समय लागेकाले बैठक सारिएको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । रासस

Nepal Police retrieves firearm lost during Ananda Bazaar clash