Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रमुख दलहरुबीच ‘थ्रेसहोल्ड’ राख्न सहमति, साना दल रुष्ट

राज्य व्यवस्था समितिअन्तर्गत् गठित उपसिमितिले गरेको सिफारिसलाई राज्य व्यवस्था समितिको बुधबार बसेको पूर्ण बैठकले पनि अनुमोदन गरेको छ । राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले अब प्रत्यक्षतर्फ एक सिट जितेको

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आइएसको धम्की

बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले धम्कीपूर्ण पर्चा छरेको हो । सो पर्चामा मार्च २४ मा पूर्वाञ्चलमा विध्वंश मच्चाउने चेतावनी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । योगी

धनगढी प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक

आयोजक धनगढी क्रिकेट एकेडेमीले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २७ गते नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुनेछ । यो खेलमा नेपाली राष्ट्रिय टिम र धनगढीका खेलाडीहरूको

६३ वर्षमा १२ किलो वजन भएका कृष्णप्रसादले प्रधानमन्त्रीसँग गरे भेट, गिनिज बुकमा नाम लेखाउने तयारी

बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फबाट सहयोग रहने बताए । साथै प्रधानमन्त्री दाहालले पौडेलको जीविकोपार्जनका लागिसमेत सरकारले आवश्यक

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण असफल

दक्षिण कोरियाली रक्षा अधिकारीहरुका अनुसार पूर्वी तटीय शहर ओनसानमा गरिएको परीक्षण कति वटा थियो भन्नेबारे केही खुल्न सकेको छैन । अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासको जवाफका रुपमा यो परीक्षणलाई

चीन भ्रमणअघि प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्ने

चीनमा रहँदा प्रधानमन्त्री दाहालले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उनीहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म

कालीगण्डकी करिडोरको ७० प्रतिशत निर्माण कार्य पूरा

बाग्लुङको मालढुङगादेखि टाकुरीसम्मको १२ किलोमिटर सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेसँगै टाकुरीदेखि पालुङखोलाको २६ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम करीब ७० प्रतिशत पूरा भएको हो । भारत र चीन जोड्ने

Youth found dead in a hotel in Kataari Bazaar

The deceased has been identified as Dawa Sherpa, 23, of Tangsindu – 6 of Solukhumbu district, according to Area Police Office. Sherpa had arrived at Kataari Bazaar from India via

छोरीहरुलाई जागिर दिएको विवाद चर्किएपछि मन्त्रीले दिए राजिनामा

उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप छ । तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताए ।

भारतमा लुटिएर आएका शेर्पा कटारीको होटलमा मृत फेला

इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन् । शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक