Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री र जापानका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (आज) भएको भेटमा नेपाल र जापानबीचको आपसी हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र जापानबीच आत्मीय र भावनात्मक सम्बन्ध रहेको

थप ६ ओटा भूकम्पप्रतिरोधी कम लागतका घरको डिजाइन तयार

भूकम्पप्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको जानकारी गराएको हो । उक्त डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँ लागतमा दुईकोठे भवन

मंगलबार सुनको मूल्यमा सामान्य कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको

सेयर बजारमा उच्च सुधार जारी

सुरुआती समयमा उतार–चढाव रहेपनि मध्याह्नपछि बजारले बुलिस ट्रेन्ड लियो । कारोबार पनि झन्डै डेढ अर्ब बराबर पुग्यो । बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर १४ सय ६२ पुग्यो ।

समस्या समाधान नगरेमा चुनाव हुनेमा आशंका : गच्छदार

                                                           

पर्सामा मधेसकेन्द्रितसहित ४० दल दर्ता

आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचनका लागि मधेसकेन्द्रित दलसहित ४० दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन् । दल दर्ताका लागि आह्वान गरिएको सूचनाको आधारमा संघीय समाजवादी फोरम

एनसेलले ‘करछली गरेको ३३ अर्ब’ तत्काल सरकारी कोषमा दाखिला गर्न सरकारलाई दबाब

मंगलबार राजधानीस्थित माइतीघर मन्डलामा धर्ना दिँदै सो संगठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । सो संगठनले एनसेलबाट पुँजीगत लाभकरमात्रै नभइ क्षतिपूर्ति र जरिवाना पनि असुलन गर्न पनि सुझाव दिएको छ ।

लमजुङमा राप्रपासहित तीन दल निर्वाचनमा सहभागी हुन नपाउने

निर्वाचन आयोगद्वारा तोकिएकोे समयावधिभित्र जिल्लामा निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएकाकारण ती दलले पार्टीको चुनाव चिह्नसहित निर्वाचनमा सहभागी हुन नपाउने भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार दल दर्ता नगराएका

टोनी हेगनद्वारा लिखित ‘डिसेन्ट्रलाइजेसन एन्ड डिभेलपमेन्ट’को नेपाली संस्करण सार्वजनिक

टोनी हेगन फाउन्डेसनले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी सन् २०१२ मा प्रकाशित उक्त पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरेको हो । नेपालका लागि स्वीस राजदूत जोर्ग फ्रेन्डेनले पुस्तकको विमोचन गरे ।

विश्वकै सबैभन्दा ठूलो बालुवाको महल बन्यो, सुदर्शनको टिमले बनायो कीर्तिमान

गत महिना पटनायकको नेतृत्वमा विश्व शान्तिका लागि भारतको उडिसा राज्यको सामुद्रिक पुरी तटमा १४.८४ मिटर अर्थात् ४८.८ फिट अग्लो र ५३० फिट वर्गाकार क्षेत्रफलमा फैलिएको बालुवाको महल बनाइएको हो ।