Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


एनसेलले ‘करछली गरेको ३३ अर्ब’ तत्काल सरकारी कोषमा दाखिला गर्न सरकारलाई दबाब


0
Shares

मंगलबार राजधानीस्थित माइतीघर मन्डलामा धर्ना दिँदै सो संगठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

सो संगठनले एनसेलबाट पुँजीगत लाभकरमात्रै नभइ क्षतिपूर्ति र जरिवाना पनि असुलन गर्न पनि सुझाव दिएको छ ।