Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मोरङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कांकडभिट्टाबाट बुटवलतर्फ आउंदै गरेको बसले मोटरसाइललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई रुखमा ठोक्किएको थियो

केपी कमरेड ! प्रगतिशील आवरणमा होइन वरणमा बन्नुस

-संजिव कार्की अघिल्लो या विगत पुस्ताको चेतनाको स्तर अनि समाजमा हुने बिभिन्न आन्दोलन, क्रान्ति अनि परिवर्तनले समाजमा चलिआएका मान्यता र धारणा अनि जातीय उचनीच जस्ता कुरामा महिला अनि तिनको सम्बेदनशील

युवतीका साथ नारायणीमा हामफालेका सैनिक मृत भेटिए

नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो । उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर

प्रधानमन्त्री दाहाल आज चीन जाने, यस्तो छ कार्यतालिका

एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि,

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र बम

हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई बमसहित फेला पारेको बताइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित समाचार अनुसार मोसुलको बाहिरी क्षेत्रमा इराकी सेनाले ती बालकलाई फेला पारेको हो । चेल्सी

लुकास पोडोल्स्कीको गोलले जर्मनी विजयी, चेक गणतन्त्र र साईप्रसलाई सफलता

बुधबार राती जर्मनीको डर्टमण्डमा भएको खेलमा घरेलु टोली १-० ले विजयी भएको हो । खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरेका हुन् । जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको

लण्डनमा आतंककारी आक्रमण: पाँच जना मारिए, ४० घाइते

वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन् । मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर एक आक्रमणकारी पनि मारिएको

बोल्दा बोल्दै अचानक फोन काटियो ? धैर्य गर्नुहोस्, क्षतिपूर्ति पाइन्छ

पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । ‘पैसा घट्दै जाने तर कुरा

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्न सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित

आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा