करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुंगा, माटो नदीमा खस्ने क्रम नरोकिँदा र्याफ्टिङ प्रभावित बनेको हो । नदीमाथिको बाग्लुङ क्षेत्रबाट करिडोर निर्माण भइरहेको छ । करिडोर निर्माणका क्रममा नेपाली सेनाले
प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी
हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं
त्यहाँका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहायताको भरमा रहेको पनि राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ । धेरै नागरिक आधारभूत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट समेत बन्चित रहेको एवं
घोडाघोडी नगरपालिका वडा नं. १० माघी गाउँका स्थानीय थारु समुदायले सुरु गरेको होम स्टे व्यवसाय यतिबेला पर्यटकको पखाईमा छ । थारु बस्तीमा रहेको माघी होम स्टेमा पाहुनाका लागि भनेर १४
ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवर्द्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवर्द्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक भित्र्याउन मद्दत पुग्ने
पछिल्लो समय अदालतमा दर्ता हुने कूल मुद्दाको ६० प्रतिशत महिलासम्बन्धि हुने गरेको मोरङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत मोरङका अनुसार अहिले सम्बन्ध विच्छेद, नाताकायम, घरेलु हिंसा, मानव बेचविखन
यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धनराज विकले बताए । २०६५ साल अघिसम्म मानसिक रुपमा स्वस्थ रहेका शिवराज २०६५ को फागुन महिनातिर विस्तारै मानसिक सन्तुलन
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल तीन दिने औपचारिक भ्रमणमा नेपाल आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै प्रधानमन्त्री