The deceased is 20-year-old Ranjit Subba, the helper to the driver, the District Police Office, Ilam said. The vehicle was carrying exam answer scripts from Kathmandu when it rammed into
म्यादी प्रहरीमा भर्ना हुनेले नेपाल प्रहरीको जवानसरह सेवा सुविधा पाउने भएपछि युवायुवतीदेखि पाका उमेरका व्यक्तिसमेत आकर्षित भएका छन् । सदरमुकाम तानसेनमा बिहान ९ बजेदेखि नै म्यादी प्रहरीको आवेदन दिनेको लाईन
बाग्लुङमा सञ्चार क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा रहेका आमाहरुलाई सचेतना प्रदान गर्दै आएसँगै उनीहरु सक्रिय बनेका हुन् । ‘दुर्व्यसन विरुद्ध
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २०७३ साल चैत ४ गतेको निर्णयबाट चौदण्डी नगरपालिकामा सरुवा भएका राजेन्द्रबहादुर अधिकारी १४ दिन बित्दासमेत कार्यालयमा हाजिर भएका छैनन् । साविक बेल्टार बसाहा नगरपालिका
कमला नदीको कटानले बगर बनेका क्षेत्र र सिंचाई सुविधाको अभावमा घाँसे चौर बनेका जमिनमा एक वर्ष यता बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि उनीहरुको दिनचर्यामा परिवर्तन आएको हो । परम्परागत
जिल्ला निर्वाचन कार्यालय धनकुटाले पाख्रिबास नगरपालिकामा एउटा, महालक्ष्मी नगरपालिकामा तीन वटा, छथर, चौविसे र खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा एक–एक वटा मतदान केन्द्र थप्न लागेको हो । भौगोलिक अवस्था र मतदाताको
विस्फोटमा परी ४० जना घाइते भएका छन् । प्रहरी चेक प्वाइन्टमा इन्धन लिएर आइरहेको ट्यांकरलाई लक्षित गरी आत्मघाती कार विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको
घटनामा अन्य तीनजना घाइते भएका छन् । न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना वरिष्ठ सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो । दुर्घटना हुनुको
समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाईंमा छन् । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् । एक अर्काको खेल रणनीति
महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नम्बरको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा