Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा !

अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । वैदेशिक रोजगारीबाट फर्केको

यातायात कार्यालयबाटै सवारी लाइसेन्स बिक्री !

यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको

नापी विभागले नै सगरमाथाको उचाई नाप्न सक्ने, १० करोड खर्च हुने अनुमान

२०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको हो । नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ

फेसबुके प्रेमपछि अश्लील भिडियो बनाएर युवतीलाई धम्क्याउने पक्राउ

बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ

संस्कृतिलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड

ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा गठित यल सांस्कृतिक पर्व संरक्षण समितिले बुधबार जिल्ला समन्वय समितिको सहयोगमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बद्ध व्यक्तिहरुले सो धारणा अघि सारेका हुन् । जावलाखेलस्थित श्री

बोडेका बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

                                                           

सार्वजनिक खरिद नियमावली पाँचौं संशोधनमा निर्माण व्यवसायीको विरोध

उपभोक्ता लाभग्राही समुदायबाट निर्माणकार्य गराउन सकिने मौजुदा ६० लाख रुपैयाँ रकमलाई वृद्धि गरी एक करोड पुर्‍याइएकोमा महासंघले आपत्ति जनाएको हो । महासंघले हेभी इक्युप्मेन्टहरुसमेत प्रयोग गर्नसक्ने गरी भएको संशोधनप्रति आपति

बुधबार सुनको मूल्य ३ सयले ओरालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले झरेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको

बुधबार नेप्से २२ अंकले घट्यो, कारोबार भने साढे दुई अर्ब नाघ्यो

यसदिन सेयर बजार परिसूचक नेप्से २२ अंकले घटेर १५ सय ८८ अंकमा आइपुग्यो । कारोबार सुरुआती समयमा नेप्से बढेर १६ सय ४२ पुगेपनि पछि उतार–चढावबीच ऋणात्मक रहन गएको हो ।

सेती नदीमा दुईजना बेपत्ता

दिपायलस्थित बाइसधारा क्षेत्रमा नुहाउनेक्रममा अत्तरिया नगरपालिका–१३ का प्रेम बोहराका १७ वर्षीय छोरा निराजन बोहरा बेपत्ता भएको थाहा भएको छ । बुधबार दिउँसो करिब साढे २ बजेतिर उनी दिपायलबाट बगेर बेपत्ता