Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


Nepal’s peace process failed to grab due attention: PM Dahal

At an interaction programme with a peace delegation from Myanmar organized by the Institute of Crisis Management Studies and Centre for Humanitarian Dialogue here today, PM Dahal asserted, “The success

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषता, मूल्य कति ?

संसारकै शक्तिशाली १० एनएम मोबाइल चिपसेट जडान गरिएको एन्ड्रोइड ७ भर्सनको अत्याधुनिक सुविधासहित नयाँ मोबाइल बुधबार (हिजो) कम्पनीका उपाध्यक्ष रोर्रे ओनिलले सार्वजनिक गरेका हुन् । उनले नयाँ मोडलको फोन बनाउन

भारतमा तीन खुट्टासहित जन्मिएकी बालिकाको सफल शल्यक्रिया (फोटोफिचर)

गत मंगलबार २५ वर्षीया श्रीलथा कंचनपल्लीले जन्गाउँ जिल्ला अस्पताल तेलंगनामा तीन खुट्टा भएकी बालिकालाई जन्म दिएकी थिइन् । उनी गत बिहीबार तेलंगनाबाट ८७ किलोमिटर टाढा हैदरावादको निल्योफेर अस्पतालमा ६ दिने

विमानका पाइलटको उडानकैक्रममा मृत्यु

बोइङ ७३७–८०० विमान अवतरण गर्नु दुई माइलअघि पाइलटले मेडिकल इमर्जेन्सीको घोषणा गरेको ‘अल्बुक्वेरक्वु’ विमानस्थलका प्रवक्ताले जनाएका छन् । तर, विमान भने सकुशल अवतरण गराइएको थियो । यात्रीहरु सबै सकुशल रहेको

ट्रम्पलाई अर्को झड्का, अदालतबाट नयाँ यात्रा प्रतिबन्धमाथि अनिश्चितकालीन रोक

अदालतको यो निर्णयपछि मुद्दा विचाराधीन रहेसम्म ट्रम्पको आदेश लागू हुने छैन । अदालतले प्रतिबन्धबाट मुस्लिमहरुमाथि भेदभाव हुने र यसको असर पर्यटन तथा विदेशी विद्यार्थी र कामदारमा देखिने जनाएको छ ।

मोेर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केहीछिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो । बाक्लो सुरक्षा घेराकाबीच मोर्चाका नेता–कार्यकर्ताले जिल्ला

‘अस्पतालले सरसफाइमा ध्यान नदिँदा उपचाररत् बिरामीमा संक्रमणको खतरा बढेको गुनासो’

बिहीबार राजधानीमा गैरसरकारी अस्पतालहरुको सगंठनले गरेको गोष्ठीमा अस्पतालमा रहेको फोहोर र अन्य रोगको संक्रमण्काबाट बिरामीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे छलफल भएको हो । गोष्ठीमा गैरसरकारी अस्पताहरुको संगठनका अध्यक्ष डा. भरत

म्यादी प्रहरीः रुपन्देहीमा तीन हजार बढीले फारम भरे

ठूलो संख्यामा युवाहरुले म्यादी प्रहरीमा भर्ना हुन आवेदन फारम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ । बिहीबार दिउँसोसम्म तीन हजारभन्दा बढीले आवेदन फारम भरिसकेको रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए

१७ जना ‘बाटो हगुवा’लाई प्रहरीले समात्यो

तिनीहरु खुला ठाउँमा शौच गरिरहेका थिए । वड़ा प्रहरी कार्यालय मुजेलिया, जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको