Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मोेर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो


0
Shares

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केहीछिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो ।

बाक्लो सुरक्षा घेराकाबीच मोर्चाका नेता–कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।

स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध सो कार्यालयमा तालाबन्दी गरिएको संघीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताए । रासस

Skip This